नेपाली बजारमा नयाँ भर्सनको सुपर स्प्लेन्डर सार्वजनिक; यस्तो छ मूल्य
हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) ले सुपर स्प्लेन्डरको नयाँ भर्सन नेपाली बजारमा भित्रिएको जनाएको छ । नयाँ सुपर स्प्लेन्डर उत्कृष्ट पावर, अधिकतम माइलेज र आरामदायी सवारीका...
Read more
