Home / Blogs
Blogs

जावा पेराक मोटरसाइकल सन् २०२० मा नेपालमा सार्वजनिक हुने

नेपाली बजारमा प्रबेश गर्ने तयारी भइरहेको जावाले भारतीय बजारमा आफ्नो तेस्रो मोडल सार्वजनिक गरेको धेरै समय भएको छैन ।  जावा पेराक एक बबर र कस्टम स्टाइल बाइक हो । । यो भन्दा पहिले लन्च भएका जावा र जावा फोर्टी टु बाइक भारतमा राम्रो बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ । जावा पेराकको...

Read more

एफटेक मोटरसाइकलका तीन मोडल नेपाली बजारमा सार्वजनिक

भारतीय मोटरसाइकल ब्रान्ड एफटेकका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। एफटेकका तीन मोडल नेपाली बजारमा भित्रिएका हुन्। टर्बो, नाइट राईडर र स्कोर्पियन मोडलका मोटरसाइकल नेपाली बजारमा आएका छन्। एफटेक कम्पनीको आधिकारिक बिक्रेता म्याक्स भिजन लिमिटेडले निकट भविष्यमा देशभर डिलर बिस्तार गर्ने योजना पनि अघि सारेको छ। नेपालका लागि...

Read more

यामाहाको XSR १५५ सार्वजनिक हुँदै, (मूल्य र विशेषता सहित)

यामाहाले आफ्नो पछिल्लो उत्पादन एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । यामाहाले हालै सार्वजनिक गरेको विक्षप्ती निकालेर २०२० मा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । यामाहाले केहि समय अगाडी एक्सएसआर १५५ बाइक थाइल्याण्डमा सार्वजनिक गरेको थियो। कम्पनीले एक्सएसआर १५५ को बिक्री थाइल्याण्डमा शुरु गरिसकेको छ । विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै...

Read more

न्यू सुजुकी एस–प्रेसो नेपाली बजारमा, यस्ता छन् विशेषता

सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले ‘एस–प्रेसो’ एसयुभी सार्वजनिक गरेको छ।‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ ।न्यू मोडल सार्वजनिक गर्दै कम्पनीले एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको बताएको छ ।एक हजार सीसी इन्जिन क्षमतामा...

Read more

सुजुकी इन्ट्रुडर २५० सार्वजनिक हुने, यस्ता हुनेछन् विशेषता

जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ ।नयाँ इन्ट्रुडर हाल उत्पादन भइरहेको इन्ट्रुडर १५० मा आधारीत हुनेछ । यसमा कम्पनी विभिन्न फिचरहरु थप गरेर ल्याउने भएको हो । यसको डिजाइन भने इन्ट्रुडर १५० कै समान रहेको छ ।कम्पनीले यस...

Read more

होन्डाले ल्याउदै छ यस्तो म्याक्सी स्कुटर फोर्जा ३००

जापानी सवारी उत्पादक कम्पनी होन्डाले नेपाली बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । नेपाली बजारमा होन्डाका स्कुटर निकै लोकप्रिय रहेका छन् । होन्डाका स्कुटर निक्कै रुचाइएकै कारण कम्पनीले शक्तिशाली स्कुटर सार्वजनिक गर्न लागेको हो । आगामी डिसेम्बरसम्ममा होन्डाले भारतमा फोर्जा ३०० म्याक्सी स्कुटर सार्वजनिक गर्ने भएको छ । सो...

Read more

किया ‘सेल्टोस’ डिसेम्बरको पहिलो साता नेपालमा सार्वजनिक हुने

भारतमा निर्माण भएको कियाको पहिलो गाडी ‘सेल्टोस’ एसयुभी नेपाल आउने भएको छ। हालै सार्वजनिक गरिएको किया सेल्टोस एसयूभी नेपाली बजारमा आगामी डिसेम्बरमा लन्च हुने भएको छ । कम्पनीले यसको सार्वजनिक प्रदर्शन गरे पनि अब यसको लन्च मिति डिसेम्बरमा हुने बताएको छ । कियाले २०१८ अटो एक्सपोमा प्रदर्शन गरेको एसपी...

Read more

व्यापक परिमार्जन सहीत् नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० आउँदै

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ। रोयल इन्फिल्डले बाइकहरुमा कमै मात्र अपडेट गर्ने गरेको पाइन्छ । क्लासिक ३५०, भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको...

Read more

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै

मेलेसियन गाडी ब्राण्ड प्रोटोनको नेपालमा पुनरावलोकन हुने भएको छ। जगदम्बा मोटर्सले प्रोटोनलाई नेपाली बजारमा पुनरावलोकन गराउन लागेको हो।यस अघि ६६ सालमा नेपालमा पहिलो पटक कन्स्ट्यान्ट बिजनेस ग्रुपले नेपालमा प्रोटोन भित्र्याएको थियो। पछि विभिन्न कारणबस कन्स्ट्यान्ट बिजनेस ग्रुपले प्रोटोन बेच्न छोड्यो।प्रोटोन ब्राण्ड जगदम्बा ग्रुपले नेपालमा ल्याउने...

Read more

हुण्डाईको ‘आई-२० एक्टिभ फेसलिफ्ट २०१९ अब नेपाली बजारमा

नेपालमा हुन्डाईको आई ट्वेन्टी एक्टिभ फेसलिफ्ट २०१९ भित्रिएको छ । गत महीनामा भारतमा लञ्च भएको यो मोडेल नेपाली बजारमा बहुप्रतीक्षित रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ हृयुण्डाई ‘आई-२० एक्टिभ’ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको छ । ‘आई-२० एक्टिभ’ को समग्र डिजाइन भने उस्तै...

Read more

बजाजको चेतक स्कुटर नेपाली बजारमा आउँदै

१४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।बजाज अटोले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो भन्दा पहिले पनि पुने र यसको आसपासमा यसको इलेक्ट्रिक स्कुटरलाई टेष्ट गरिरहेको समाचारहरु सार्वजनिक भइसकेका छन् ।यो स्कुटर २ ओटा भेरियन्टमा...

Read more

पल्सर एनएस २०० अब एबीएस सहित नेपाली बजारमा

नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ । एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक...

Read more

निसान किक्सको अपग्रेड भर्सन अब नेपाली बजारमा

निसान किक्स अपग्रेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ। दि इन्टेलिजेन्ट एसयुभीलाई दि एक्सभी प्रिमियम अप्सनमा गाडी ल्याएको छ। कम्पनीका अनुसार निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रण हो।यो गाडीमा प्रिमियम अप्सनमा फर्स्ट क्लास अराउण्ड भ्यू मोनिटर छन्, जसका चार क्यामेराको सहायताले चालकलाई बर्डस्...

Read more

इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल अब नेपाली बजारमा

नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल सार्वजनिक गरिएको थियो । इटालियन उत्पादन एसडब्लुएमका मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो ।प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल...

Read more

निशानको बिजुली कार ‘लिफ’ अर्को बर्ष सार्वजनिक हुने

विश्व बजारमा इलेक्ट्रीक गाडीहरूको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषण रोक्नका लापि पनि विभिन्न कार निर्माताहरूले इलेक्ट्रीक गाडीहरू बजारमा ल्याइरहेका छन् । यस्तै, निशानले पनि अहिले आफ्नो दोस्रो जेनेरेशनको निसान लिफ इलेक्ट्रीक कारको भारतीय रोडमा परीक्षण गरिरहेको छ ।समय निश्चित नभए पनि लिफ ल्याउने...

Read more

‘एमएच २००’ मोटरसाइकल अब नेपाली बजारमा सार्वजनिक हुने

एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा मोटोहेड कम्पनीको एमएच २०० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ मोटरसाइकलमा १९९ सीसी क्षमताको इन्जिन दिइएको छ । काब्रुरेटर इन्जिन रहेको यो मोटरसाइकलले अधिकतम शक्ति १६ हर्स पावर र १७ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ओडोमिटर...

Read more

अप्रिलियाले नेपाली बजारमा ल्याउँदै १५० सीसीको बाइक

इटालियन बाइक निर्माता कम्पनी अप्रिलिया १५० सीसी सेगमेन्टको बाइक बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले १२५ देखि १५० सीसी सेगमेन्टको स्कुटर सेगमेन्टमा आफ्नो स्थान बनाए पश्चात अब बाइक बजारमा प्रवेश गर्ने योजना बनाएको हो ।अहिले विभिन्न चरणको परिक्षाण चलिरहेको बाइकको अब भने अन्तिम चरणको...

Read more

हिरोको बहुप्रतिक्षित बाइक ‘एक्सपल्स २००’ अब नेपालमा

हिरोले नेपाली बजारमा फेरि अर्को सशक्त बाइकलाई सार्वजनिक गरेको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित बाइक ‘एक्सपल्स-२००’लाई नेपाल ल्याएको हो । हिरोहिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मुल्य रु.३ लाख ८५ हजार कायम गरिएको छ। एक्स्पल्स २०० मोटर साइकल...

Read more

नेपाली बजारमा सार्वजनिक हुँदै केटीएम ड्यूक १२५

अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक गरेको थियो। कम्पनीले अब केही दिनमै  यो मोटरसाइकलको बिक्री वितरण तथा प्रदर्शनी गर्ने जनाएको  छ। नेपाली बजारमा यो बाइकको मूल्य करिब ४ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ...

Read more

एबीएस सहितको पल्सर एनएस-२०० सार्वजनिक

बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० एबीएस सहित सार्वजनिक भएको छ । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । यो मोटरसाइकल नेपाली बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ ।अब आउने...

Read more