एबीएस सहितको पल्सर एनएस-२०० नेपाल आउँदै
बजाज पल्सर एनएस २०० को परिमार्जित भर्सन नेपाली बजारमा आउने भएको छ । यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ। आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । पल्सर एनएस २००...
Read more