सस्तो मूल्यमा नयाँ फिचर सहित कियाको नयाँ कार सार्वजनिक हुने
किया मोटर सेल्टोसको साथमा दक्षिण एसिया प्रवेश गरेको थियो । कम्पनीले आफ्नो तेस्रो कार अगस्त वा अक्टुबरमा सार्वजनिक गर्नेछ । सो कारको प्रतिस्पर्धी मारुती सुजुकी अर्टिगा र महिन्द्रा मराजो हुनेछ । कियाले नयाँ कार किया सोनेट सार्वजनिक गर्ने तयारीमा रहेको छ । सो कारको पेट्रोल र इलेक्ट्रिक दुबै भर्सनमा सार्वजनि...
Read more
