इलेक्ट्रीक कम्पनी Ujet ले फोल्डिङ्ग स्कुटर सार्वजनिक गरेको छ
लग्जम्बरको एउटा इलेक्ट्रीक कम्पनी (Ujet) ले अनौठो स्कुटरको प्रदर्शनी गरेको छ । कम्पनीले ‘कन्जुमर इलेक्ट्रोनिक्स शो’मा उक्त स्कुटरको सार्वजनिक गरेको हो । उक्त प्रदर्शनी जनवरी २०१८ मा भएको थियो ।स्कुटरको डिजाइन यूनिक रहेको छ । यसलाई पट्टाएर ब्यागको आकारमा परिणत गरि सजिलै लिएर हिड्न सकिने...
Read more
