केटीएम डुक २५० एड्भेन्चर नेपाल आउँदै
केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने भएको छ । केटीएमले निर्माण गर्ने डुक एड्भेन्चर २५० केटीएम डुक ३९० एड्भेन्चरबाट नै प्रभावित रहेको छ । यसमा धेरै समानता रहने कम्पनीले बताएको छ ।नेपाली बजारमा वहुप्रतिक्षित डुक एड्भेन्चर हालसम्म पनि सार्वजनिक भए पश्चात् ग्राहकहरु निराश भइरहेको बेला केटीएमले...
Read more