नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ सार्वजनिक
यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ । बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । साथै, यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ ।यो मोटरसाइकलमा...
Read more