टिभिएसको सस्तो बाइक रेडोन ११० सार्वजनिक
टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले रेडोन ११० सार्वजनिक गरेको छ।नाडा अटो शो को उपलक्षमा जगदम्बा मोटर्सले रेडोन सार्वजनिक गरेको हो। १०९.७ सिसि इन्जिनको रेडोनले ७ हजार आरपिएममा ८.३ बिपिएच पावर र ५ हजार आरपिएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ।४ स्पिड गियर बक्स रहेको...
Read more