रोयल इन्फिल्ड क्लासिक ३५० बीएस ६ र एबीएसमा सार्वजनिक
रोयल इन्फिल्डले बीएस ६ मापदण्डयुक्त क्लासिक ३५० बाइकलाई सिंगल च्यानल एबीएसमा सार्वजनिक गरेको छ । सो बाइक हाल प्रचलित बीएस ४ मोडल भन्दा ११ हजार भारु महंगो छ । कम्पनीले गत जनवरी महिनामा क्लासिक ३५० को बीएस ६ भर्सनलाई ड्युअल च्यानल एबीएसका साथ लन्च गरेको थियो...
Read more