कुन बाइकको मूल्य कति बढेको छ जान्नुहोस् ।
पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । सरकारलेनेपालमा पछिल्लो समयमा ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाएको छ ।सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ...
Read more