Home / Blogs
Blogs

नाडा अटो शोमा सार्वजनिक भएका नयाँ गाडी, कुनको मूल्य कति?

मंलबार देखि चलिरहेको १४ औं संकरणको नाडा अटो शो सकिएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेको भिड देखेर व्यवसायीहरु पनि उत्साहित देखिए।ग्राहक विभिन्न कम्पनीका नयाँ फिचर भएका गाडीमा आर्कषित भएको देखिन्छ। धेरै कम्पनीका गाडी एकै ठाउँमा र विभिन्न छुट तथा अफरहरु पाइने हुनाले शोमा मानिसको भिड बढेको व्यवसायीहरु...

Read more

यस्ता छन् अटो शोमा देखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर

राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। ६ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टसपूर्जाको बारेमा जानकारी लिन तथा खरिद गर्न पाइन्छ।बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। त्यस्तै विद्युतीय सवारीमा...

Read more

कार्टिस ज्यूज’ इलेक्ट्रीक वाइक सार्वजनिक

अमेरिकी स्टार्टअप कम्पनीले क्यालीफोर्नियामा स्टाइलिस कर्टिस ज्यूज वाइकको डिटेल सार्वजनिक गरेको छ । बाइकमा दुइवटा इलेक्ट्रीक मोटर लगाइएको छ । बाइकमा लगाइएको इन्जिनले १ सय २७ किलोग्राम कम्बाइन्ड आटपुट दिने कम्पनीले जनाएको छ । ज्यूज वाइक लुक तथा डिजाइनमा निक्कै उत्कृष्ट देखिएको छ । यो बाइक...

Read more

यस्ता छन् बिद्युतीय सवारी चलाउनका फाइदा

बढ्दो प्रदुषणका कारण काठमाडौंमा पनि बिद्युतीय सवारी साधनको माग बढेको छ।सरकारले पनि बिद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्नका लागि सार्वजनिक बिद्युतीय सवारी खदिदमा सहुलियतपूण कर्जा दिने ब्यवस्था गरेको छ।यो गाडीमा सर्वसाधारणको बढ्दो आकर्षणपछि पेट्रोल डिजलजन्य गाडी निर्माण कम्पनी पनि अहिले बिद्युतीय सवारीको उत्पादन गरिरहेका छन्।शहरी...

Read more

सिङ्गल चार्जमा ४ सय ८० किलोमिटर गुड्ने कियाको निरो (इभी)

नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय सियुभी निरो इलेक्ट्रिक भेइकल(इभी) सार्वजनिक गरेको छ।विगत देखिनै नेपालमा विद्युतीय गाडी विक्रीगर्दै आएको कन्टिनेन्टल ट्रेडिङले गत १५ जुलाईदेखि निरो नेपालमा सार्वजनिक गरेको हो।६४ किलोवाटको ब्याट्री दिइएको निरोमा १५० किलोवाटको मोटर जडित छ। यसले २०४ पिएस पावर...

Read more

हार्ले डेविडसनले पनि ल्यायो विद्युतीय मोटरसाइकल

अमेरिकी बाइक निमार्ता कम्पनी हार्ले डेविडसनले इलेक्ट्रिक बाइक ‘लाइभ वायर’ सार्वजनिक गरेको छ।शुरुमा यो मोडलको मोटरसाइकल अमेरिका , क्यानडा र केही युरोपीयन देशहरुमामात्र उपलब्ध हुनेछ। त्यस्तै २०२०/२०२१ मा अन्य देशहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले मोटरसाइकललाई प्रिमियम लुक्स दिनुको साथै हार्ले डेविडसन्को सिग्नेचर क्रुज...

Read more

टाटाले सार्वजनिक गर्‍यो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’

टाटा मोटर्सले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’सार्वजनिक गरेको छ।टाटा टिगोर इभी ‘एक्सएम’ र ‘एक्सटी’ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’को डेमो ‘नाडा अटो शो २०१८’मा प्रदर्शनको लागि राखेको थियो।१६.२ किलोवार्टको व्याट्री जडित यस...

Read more

जर्मनीमा ‘इलेक्ट्रोनिक एयर ट्याक्सी’को सफल परीक्षण

ब्यस्त सहरहरुमा ट्राफिक जाम एउटा ठूलो समस्या बनेको छ।धेरै समय ट्राफिक जाममा बस्दै जान्छ। यो समस्याबाट बच्नका लागि विश्वका धेरै कम्पनीहरु एयर ट्याक्सीको संभावना अध्ययन गरिरहेका छन्।हाल जर्मनीमा एक ५ सिट क्षमता भएको ‘इलेक्ट्रोनिक एयर ट्याक्सी’को सफल परीक्षा गरिएको छ। जर्मनीको ‘एयर ट्याक्सी स्टार्ट अप...

Read more

यस्तो छ हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक’

हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’ सार्वजनिक गरेको धेरै समय भएको छैन ।  कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ।यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटर चल्न सक्ने कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियाले...

Read more

यु एमले ल्यायो इलेक्ट्रिक बाइक ।

अमेरिकी बाइक यु एमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई अटो एक्स्पोमा अनावरण गरेको छ।रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइक हो। यो मोडल विश्वब्यापी रुपमा पहिलो पल्ट भारतमा अनावरण भएको हो भने नेपालमा कहिले आउन्छ भन्ने निस्चित छैन ।रेनेगेड थोर बाइकले ३०...

Read more

हुण्डाईको इलेक्ट्रिक कार ‘कोना इभी’ नेपाली बजारमा सफल ।

हुण्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नयाँ इलेक्ट्रिक गाडी ‘कोना इभी’ गत बर्ष सार्वजनिक गरेकोथियो ।कोना इभीले नेपालमा राम्राू ब्यापार गरेको पाइएको छ ।पूर्ण इलेक्ट्रिक सवकम्प्याक्ट एसयूभी ‘कोना इभी’ले सय किलोवाट पावर र ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ ।१ सय ५५...

Read more

टाटा ‘एनआरजी’ नेपालमा, अब्बल फिचर्स सहत्

 सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर साधनमा सबैभन्दा नयाँ उत्पादन टाटा ‘एनआरजी’ सार्वजनिक गरेको छ। १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ।यो मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तिनवटा रङ्गहरुमा उपलब्ध छ भने यसमा कालो छ तर रूप...

Read more

निशानले बेच्यो ६ लाख यूनिट लिफ इलेक्ट्रीक कार

निशानको लिफ संसारको सबैभन्दा बढी बिक्ने इलेक्ट्रीक कार बनेको छ ! सन २०१० मा सार्बजनिक भएको उक्त मोडल २०१९ सम्म आईपुग्दा ६ लाख युनिट बिक्री भएको हो । निशानले आफ्नो चर्चित इलेक्ट्रीक कार लिफको उत्पादन जापान र बेलायतमा गर्दै आएको छ । एकपटकको फुल चार्जमा ४ सय...

Read more