नयाँ फिचर्सका साथ होन्डाको ‘डियो डिएलएक्स’ नेपाली बजारमा
होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कु्टर नेपाली बजारमा ल्याएको छ। समकालीन सहरी डिजाइनमा आधारित होन्डा डियो डिएलएक्समा आकर्षक र स्टाइलिस लुक रहेको भन्दै कम्पनीले यो मोडलले आधुनिक स्कुटरहरूलाई पूर्णरूपमा रि–डिफाइन गर्न सफल भएकोे दावी गरेको छ । यो स्कुटर...
Read more