Home / Blogs
Blogs

एमजीको विद्युतीय एसयूभी अब नेपाल आउने

नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘एमजी जेडएस’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले ‘एमजी जेडएस’ को लागि प्रि बुकिङको घोषणा गरेको हो।यसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा...

Read more

डाटसनले नेपाली बजारमा भित्रायो सात सिटे ‘गो प्लस’

जापानीज ब्रान्ड डाटसनले नयाँ मोडलको कार ‘गो प्लस’ नेपाली बजारमा भित्राएको छ । नेपाली बजारमा गो प्लसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस अगाडि होन्डाले पनि सात सिट क्षमताको सेलेरियो नेपाली बजारमा भित्राएको थियो ।डाटसन गो प्लस कम्प्याक्ट फेमिली वागन कार ‘डि’, ‘डि...

Read more

हुन्डाइको ' द अल न्यु स्यान्ट्रो' नेपाली बजारमा

नेपाली बजारमा हुन्डाइको द अल न्यु स्यान्ट्रो सार्वजनिक भएको छ। हुन्डाइ गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल न्यु स्यान्ट्रो सार्वजनिक गर्न गरेको हो।गाडी सार्वजनिकपछि बुकिङका लागि आब्हान गरेको कम्पनीले जनाएको छ। अल न्यु स्यान्ट्रोको सुरुवाति मुल्य २४ लाख रुपैयाँभन्दा माथि रहने...

Read more

रेनो डस्टरको नयाँ मोडल नेपाल आउँदै

नयाँ रेनो डस्टर भारतमा सार्वजनिक हुने भएको छ। रेनो इन्डियाले आफ्नो ट्वीटर ह्याण्डल मार्फत् नयाँ मोडल सार्वजनिक गर्न लागिएको जानकारी दिएको छ।सार्वजनिक गरिएको तस्विरमा डस्टरको ग्रिल पहिलेको भन्दा फरक डिजाइनको छ। यसको हेडल्याम्पमा केही बदलाव गरिएको छ।एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प दिइएको छ। फेसलिफ्टको फ्रन्ट...

Read more

टाटाले सार्वजनिक गर्‍यो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’

टाटा मोटर्सले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’सार्वजनिक गरेको छ।टाटा टिगोर इभी ‘एक्सएम’ र ‘एक्सटी’ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’को डेमो ‘नाडा अटो शो २०१८’मा प्रदर्शनको लागि राखेको थियो।१६.२ किलोवार्टको व्याट्री जडित यस...

Read more

फोर्डको अपडेट भर्सनको नयाँ 'इको स्पोट्स' नेपाली बजारमा

जि.ओ. अटोमावाइल्स नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेताले स्टाइलिस र बलियो नयाँ इको स्पोट्स नेपाली बजारमा ल्याएको धेरै भएको छैन ।नयाँ फोर्ड इको स्पोट्समा १६ सय भन्दा बढी नयाँ पुर्जा राखेर बनाउनुका साथै नयाँ बढी शक्तिशाली इन्जिन र अझै राम्रो रुपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको...

Read more

छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्यो सुजुकी बलेनो

नेपाली प्रिमियम ह्याचब्याक कार बजारमा सुजुकीको बलेनोले आकर्षक ब्यापार गरेको छ ।नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा बलेनोले धेरै ग्राहकको मन जितेको छ ।१२ सय सीसीको भीभीटी पेट्रोल इञ्जिन भएको बलेनो ले १३ किलोमिटरभन्दा माथि माइलेज दिने दाबी कम्पनीको छ ।बलेनोको नेपाली बजारमा सुरुवाती मूल्य २८...

Read more

रोयल इनफिल्डले नेपालमा गर्‍यो दुई नयाँ मोटरसाइकल सार्वजनिक

नेपालमा रोयल इनफिल्डका दुई नयाँ अफरोड मोटरसाइकल सार्वजनिक भएका छन्। रोयल इनफिल्डले  ‘रोयल इनफिल्ड बुलेट ट्रायल्स वर्कस रिप्लिका’ ३५० र ५०० मोडलका नयाँ मोटरसाइकल  सार्वजनिक गरेको हो।रोयल इनफिल्ड ट्रायल्स ३५० को बजार मूल्य ५ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ट्रायल्स ५०० को बजार मूल्य ५...

Read more

नयाँ फिचर्सका साथ होन्डाको ‘डियो डिएलएक्स’ नेपाली बजारमा

होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कु्टर नेपाली बजारमा ल्याएको छ। समकालीन सहरी डिजाइनमा आधारित होन्डा डियो डिएलएक्समा आकर्षक र स्टाइलिस लुक रहेको भन्दै कम्पनीले यो मोडलले आधुनिक स्कुटरहरूलाई पूर्णरूपमा रि–डिफाइन गर्न सफल भएकोे दावी गरेको छ । यो स्कुटर...

Read more

अप्रिलियाले ल्यायो नेपाली बजारमा नयाँ स्कुटर स्ट्रोम १२५

अप्रिलियाले आफ्नो ‘ स्ट्रोम १२५’ नेपालमा सार्वजनिक गरेको छ। यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा स्र्टोम १२५  पर्न सुरु भएको छ । कम्पनीले यसको मूल्य २ लाख २४ हजार नेपाली रुपैयाँ तोकेको छ। अप्रिलियाले  स्ट्रोम १२५ को अटो एक्सपो २०१८ मा गरेको थियो।अटोकार इन्डियाको रिपोर्टका अनुसार अटो एक्सपो...

Read more

बिएमडब्लू ‘जि-३ १० आर’ , यस्तो छ बिशेषता

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ  ।एड्भेन्चर टुरिङको लागि संसारको चर्चित ब्राण्ड बिएमडब्लुको ‘जि३ १०आर’ मोडलको मोटरसाइकल गत डिसेम्बरमा नेपालमा सार्वजनिक भयो।यो सगैँ ‘जि ३ १० जिएस’ पनि सार्वजनिक भएको थियो। ३१३ सिसीको सिङ्गल सिलिण्डर भएको ‘जि३...

Read more

अप्रिलियाका नयाँ स्पोर्टी मोटरसाइकल नेपाली बजारमा

युरोपेली (इटालियन) ब्रान्डको अप्रिलियाले स्टाइलिस स्पोर्ट बाइक बजारमा आएको छ ।भेष्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डी लाइफ स्टाइल प्रालिले अप्रिलिया ‘एसएक्स १२५’ र ‘आरएक्स १२५’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।नेपाली प्रिमियम मोटरसाइकल पारखीहरूलाई लक्षित गरी हेभी बाइक भित्रायाएको कम्पनीले जनाएको छ । नेपालमा...

Read more

टिभीएस एनटर्कले जित्यो स्कुटर अफ द इयर अवार्ड

गत असोजमा सम्पन्न नाडा अटोशोमा टिभीएस कम्पनीले सार्वजनिक गरेको टिभीएस एनटर्क स्कुटरले छोटो समयमा राम्रो बजार लिन सफल भएको छ । एनटर्क १२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित भएको छ । टिभीएस एनटर्क अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित भएको छ।स्कुटरमा...

Read more

यस्तो छ हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक’

हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’ सार्वजनिक गरेको धेरै समय भएको छैन ।  कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ।यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटर चल्न सक्ने कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियाले...

Read more

इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक ।

इटालियन उत्पादन एसडब्लुएमका मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो ।नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल सार्वजनिक गरिएको छ। एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा...

Read more

नेपालमा एफजी भी थ्रीको लोकप्रियता ।

यामाहा मोटरसाइल भन्ने वित्तिकै ‘एफजी’ सिरिजका मोटरसाइकल मानस्पटलमा घुम्न थाल्छन्।अन्य मोटरसाइकल भन्दा भिन्न स्टाइल, टेक्नोलोजी र पर्फर्मेन्सले गर्दा नेपाली युवापुस्ता ‘एफजी’ सिरिजसँग प्रभावित छ। यामाहाको ‘एफजी’ सिरिजले नेपाली सडकमा एक दशक राज गरिसकेको छ ।भर्खरै सार्वजनिक भएको एफजी भी  थ्रीले एफजीको यो विरासतलाई निरन्तरता मात्र दिएको...

Read more

बन्द गरियो टिभीएसको ‘जुपिटर ग्रान्ड’ स्कुटर ।

टिभीएस जुपिटर कम्पनीले आफ्नो जुपिटर ग्रान्ड एडिसन बन्द गरेको छ।जुपिटर ग्रान्ड भेरियन्टको सट्टा कम्पनीको ‘जुपिटर जेडएक्स’ प्रश्तुत गरेको छ। जुपिटरको यो नयाँ भेरियन्टलाई जुपिटर ग्रान्डको भन्दा थप बिशेषता सहित प्रश्तुत गरिएको कम्पनीको भनाइ छ।यो ड्रम ब्रेक र डिस्क ब्रेक भेरिएन्टमा उपलब्ध छ। भारतमा टिभीएस जुपिटर...

Read more

हुन्डाईको नयाँ इलाइट आई ट्वान्टी फेसलिफ्ट नेपाली बजारमा ।

हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले बहुप्रतिक्षित इलाइट आइ ट्वान्टी फेसलिफ्ट नेपालमा ल्याएको छ। हुन्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा अपग्रेड गरी ल्याएको छ।यो फेसलिफ्ट मोडल स्पोर्टस् र आस्ता भेरियन्टमा उपलव्ध छ।यो फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनमा रहेको छ। यसको फग् एवं हेडल्याम्पहरुका साथै...

Read more

होन्डाले ल्याउँदैछ १५० सिसिको एसएस रेसर।

नेपालमा  होन्डाका मोटरसाइकलमध्ये सबैभन्दा बढी बिक्री हुनेमा १५० सिसि सेगमेन्टका पर्छन्। कम्पनीले ग्राहकको रोजाइ र बजारलाई ध्यानमा राख्दै यही सेगमेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ।कम्पनीले यो मोटरसाइकलको ‘कन्सेप्ट डिजाइन’ सार्वजनिक गरेको छ र यसको नाम ‘होन्डा १५० एसएस रेसर’ हो।१५० एसएस रेसरले नेपाली बजारमा तहल्का...

Read more

सुजुकीको ६० किलोमिटर माइलेज दिने स्कुटर ।

सुजुकीको बजार सधैं राम्रो नै छ । अहिले नेपालमा सुजुकी लोकप्रिय बन्दै गइरहेको छ । कम्पनीले सुजुकी जापानीज कम्पनी भएकोले त्यसका उत्पादनहरु टिकाउ र किफायती रहेको दाबी गर्दै आएको छ । भन्नै पर्दा सुजुकी मात्र यस्तो कम्पनी हो, जसले ५ वर्षको वारेन्टी दिन्छ ।सुजुकीले अब...

Read more