Home / Blogs
Blogs

बजाज एभेन्जर स्ट्रिट १६० एबीएस नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा बजाजको एभेन्जर सिरिजको सबैभन्दा सानो क्रुजर मोटर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डिलरमार्फत सामान्य रुपमा यो बाइक बिक्री भएको घोषणा गरेको छ । सो मोटर बाइकको नेपाली मूल्य ३ लाख...

Read more

‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक

होन्डाले बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो  प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो । होन्डाले एक कार्यक्रम आयोजना गर्दै क्लासिक डिजाइनमा होन्डा हाइनेस सीबी ३५० मोटरसाइकल सार्वजनिक गरेको हो । नवभारत टाइम्सका अनुसार यो मोटरसाइकलको डिजाइन भारतमै भएको हो ।...

Read more

केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर बाइक सार्वजनिक भएको छ । नेपालभरिका केटीएम सोरुमहरुमा ९ लाख ९९ हजार ९ सय रुपैयाँ मूल्यका साथ केही दिन पहिले बुकिङ प्रारम्भ गरिएको सो बाइकको बिक्री केही दिन अघी देखि सुरु गरिएको छ । गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङमा...

Read more

पावरफुल इन्जिनका साथ फक्सवागन पोलो सार्वजनिक हुँदै

आगामी दसैं भन्दा पहिले नेपाली बजारमा फक्सवागनको शक्तिशाली १.० टीएसआई गाडी नेपाली बजारमा उपलब्ध हुने जानकारीहरु बाहिरिएका छन  । नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले आफ्नो फेसबुक पेजमा समेत ‘मोस्ट पावरफुल ह्याचब्याक कमिङ सुन’ भनेर यसलाई टिज गरेको छ । पूजा इन्टरनेसनलले लकडाउनकै बीचमा गत साउन महिनामा...

Read more

यस्तो छ ‘नयाँ क्रेटा’को नेपाली बजारमा मूल्य

गत सोमबार नेपाली बजारमा हुन्डाइको नयाँ क्रेटा सार्वजनिक भएको थियो । नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  ‘नयाँ क्रेटा’ ४ वटा पेट्रोल र २ वटा डिजेल भेरियन्टमा ल्याएको हो । नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौदेखि हुन्डाई क्रेटाले नयाँ स्तर...

Read more

सीएफमोटो १५० एनके नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोका बाइकले युवाहरुको मन जित्दै गइरहेको छ । सोही क्रममा नेपाली  बजारमा सीएफमोटो १५० एनके बाइक सार्वजनिक भएको छ । केही दिन पहिले बुकिङ खुला गरिएको सो बाइक हाल विभिन्न सोरुममा उपलब्ध भएको कम्पनीले जानएको  छ । यसले नेपाली बजारमा...

Read more

यामाहा रे जेडआर १२५ एफआई नेपाली बजारमा सार्वजनिक

यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । सो स्कुटर भर्चुअल प्लेटर्फम मार्फत सार्वजनिक भएको हो । अल न्यू यामाहा रे जेडआर १२५ एफआइलाई कम्पनीले पहिलो पटक भर्चुअल कार्यक्रम मार्फत् सार्वजनिक गरेकाे हो । नयाँ रे जेडआर १२५ एफआईको सार्वजनिक यामाहा नेपालको आधिकारिक युट्युब...

Read more

हुण्डाईको नयाँ क्रेटा–दि अल्टिमेट नेपाली बजारमा सार्वजनिक

नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयुभी’ नाम दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएको हो । कम्पनीले नयाँ क्रेटा भर्चुअल माध्यमबाट सोमबार सार्वजनिक गरेको...

Read more

किया सोनेट अब नेपाली बजारमा

किया सोनेटको अब नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यसको बुकिङ खुल्ला गरेको छ । गत शुक्रबारबाट भारतमा बिक्री सुरु भएको सोनेटको हिजोबाट नेपालमा पनि बुकिङ खुल्ला गरिएको छ । हालै कम्पनीले नेपाली बजारका लागि सोनेटको...

Read more

सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको  सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम...

Read more

हुन्डाईको 'ग्राण्ड आई टेन नियोस' नेपाली बजारमा सार्वजनिक

हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको हो । हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा...

Read more

टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक

सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजलाई आजबाट आधिकारीक रुपमा नेपालमा बिक्री सुरु गर्ने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसको सांकेतिक जानकारी समेत दिएको छ...

Read more

रोयल इन्फिल्डका ४ नयाँ मोटरबाइक सार्वजनिक हुने

रोयल इन्फिल्डले अब छिट्टै बजारमा नयाँ  रेन्जको मोटरबाइक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो वर्षको अन्तसम्ममा ४ बाइक सार्वजनिक गर्ने भएको छ । सो बाइक कम्पनीले नयाँ प्लेटफर्मको साथमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । सो मोटर बाइक नेपाली बजारमा पनि उपलब्ध हुने छन...

Read more

नयाँ हुन्डाई अउरा नेपाली बजारमा सार्वजनिक

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई अउरा नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ हुन्डाई अउराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय भइरहेका र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी...

Read more

हिरो इलेक्ट्रीक स्कुटर अब छिट्टै सार्वजनिक हुने

हिरोले नयाँ  इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै मात्र एक टीजर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । लकडाउन पश्चात् हिरो मोटोकर्पले ठूलो परिमाणमा मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको छ । कम्पनीले पछिल्लो महिना ५ लाख ४४ हजार यूनिट बिक्री गर्न सफल भएको...

Read more

ओकिनवाको R30 इलेक्ट्रीक स्कुटर सार्वजनिक

ओकिनवाले बजारमा नयाँ इलेक्ट्रीक स्कुटर R30 सार्वजनिक गरेको छ । यो स्कुटरको उच्चगति क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसमा १.२५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । शो स्कुटरको मूल्य ५८ हजार ९९२ भारतीय रुपैयाँ तोकिएको छ भने यो...

Read more

प्रिमियम मोटरसाइकल हस्कभार्ना अब नेपाली बजारमा

हस्कभर्ना मोटरसाइकल अब नेपाल भित्रिएको छ जसलाई हस्कभर्ना मोटरसाइकल नेपाल नामको फेसवुक पेज मार्फत नेपालमा सार्वजनिक हुने  जानकारी दिइएको  छ । यसलाई नेपालमा भने गोल्छा ग्रुपले बिक्री वितरण गर्ने छ । बजाज अटोको लगानी रहेको उक्त मोटरसाइकल अब नेपालमा पनि २०० सीसी र २५० सीसी क्षमताका हस्कभर्नाका...

Read more

हार्लेको सानो बाइक एचडी ३३८ अब छिट्टै सार्वजनिक हुने

हार्ले डेभिडसनको सानो बाइक एचडी ३३८ का केही फोटोहरु अनलाइन मार्फत लिक भएका छन । सो मोटर बाइक अब छिट्टैनै बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।   रिपोर्टका अनुसार कम्पनीले सो बाइक नाफामूलक उद्देश्यका साथ उत्पादन गरेको अनुमान गरिएको छ । नेपाली बजारमा पनि सो बाइकको...

Read more

बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गर्दै भेस्पा

पियाजियोले रेसिङ सिक्स्टीज स्कुटर १ सेप्टेम्बरमा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । भेस्पा रेसिङ सिक्स्टीजको इन्टर्नल एसएक्सएल १५० मोडल जस्तो हुने रहेको जानकारी बाहिरिएका छन । नयाँ भेस्पा स्कुटरको ग्राफिक स्किम १९६० को रेसिङ लिभरिजबाट प्रभावित भएको छ भने सो स्कुटर मार्चमा सार्वजनिक गर्ने योजनामा...

Read more

नेपाली बजारमा इलेक्ट्रिक कार ल्याउदै होन्डा

जापानी कम्पनी होन्डा मोटर्स पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको जानकारीहरु बाहिरिएका छन  । कम्पनीले हालै युरोपमा होन्डा ई कम्प्याक्ट मोडल पनि सार्वजनिक गरेको छ । सो कार पुरै सिटी ड्राइभिङका लागि निर्माण गरिएको छ । कम्पनीले टेस्लाको मोडल ३ सेडान कार र औडी एजी जस्तै...

Read more