१५० सीसीको बाइक नेपालीको रोजाइमा
नेपाली उपभोक्तामाझ १५० सीसीको बाइकहरु निकै लोकप्रिय रहेको देखिन्छ । औषत मूल्य, उच्च माइलेज, पावरफुल, स्टाइलिस लगायतका गुणले भरिपूर्ण हुने हुँदा १५० सीसीका बाइकमा यूवाहरु तानिएका हुन् ।नेपालमा उपलब्ध अधिकांश ब्रान्डले यो सेगमेन्टका बाइकहरु भित्राएका छन् । खासगरी नेपालमा होन्डा, बजाज, हिरो, एफजेड,सुजुकीका १५० सीसी बाइक...
Read more