२०० सीसी इन्जिनमा होन्डाका ३ नयाँ मोटरसाइकल सार्वजनिक हुने
होन्डाले बजारमा २०० सीसी क्षमताका तीन मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीले गत जनवरीमा २०० सीसी क्षमताको तीन नयाँ मोटरसाइकल ल्याउने घोषणा गरेको थियो ।होन्डाले बजारमा मोटरसाइलक सेग्मेन्टमा आफु निकै पछि परेको भन्दै नयाँ मोडलका मोटरसाइकल ल्याउने घोषणा गरेको हो । अहिले स्कुटर सेग्मेन्टमा...
Read more