रोयल इन्फिल्ड २५० सीसी एडभेञ्चर बाइकको निर्माण सुरु
रोयल इन्फिल्डले नयाँ एडभेञ्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले सन् २०२१ मा २५० सीसी क्षमताको नयाँ एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले नयाँ २५० सीसीको एडभेञ्चर मोटरसाइकल हिमालयन सिरिज अन्तर्गत नै ल्याउने अनुमान गरिएको छ ।बजारमा एडभेञ्चर मोटरसाइकलमा ठूलो ग्याप रहेको भन्दै...
Read more
