हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक
हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको...
Read more