रोयल इन्फिल्ड स्क्राम-४११ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर मोटरसाइकल स्क्राम ४११ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पहिलो पटक नयाँ बाइकको रुपमा स्क्राम ४११ नेपाली बजारमा भित्र्याएको हो । रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित रहेको कम्पनीले जनाएको छ ...
Read more
