Home / Blogs
Blogs

नयाँ फिचरका साथ आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ । सो स्कुटरलाई यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले फसिनो १२५ को हाइब्रिड भर्सनमा नयाँ एक्सटेरियर लुक दिनुका साथै यसमा नयाँ फ्रेस...

Read more

एनआइयूको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक; बुकिङ खुल्ला

एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नयाँ इलेक्ट्रिक स्कुटर गोभा जीओ-३ नेपाली बजारमा सार्वजनिक गरेको छ । इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि–बुकिङ समेत खोलेको छ । एनआईयू गोभा जीओ-३ फोनमार्फत प्रि–बुकिङ गर्न सकिने पनि कम्पनीले जनाएको छ । एनआईयू नेपालको फेसबुक...

Read more

नेपाली बजारमा सार्वजनिक हुँदै इलेक्ट्रिक गाडी निसान लिफ

नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले निसानको चर्चित इलेक्ट्रीक कार लिफ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । पायोनियर मोटोकर्पले आफ्नो फेसबुक पेजमा यसको संकेतको रुपमा टिजर पनि सार्वजनिक गरेको छ । निसान नेपालले आफ्नो फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर यसको...

Read more

सुरक्षा हेलमेटको लागि आईएसओ मापदण्डहरू

सन् १९७७ मा  औधौगिग सुरक्षा हेलमेटको मापदण्डहरू निर्धारण गर्दै आईएसओ ३८७३-१९७७ मानक नम्बर स्थापना भयो | आईएसओका सबै सदस्य राष्ट्रहरूले यस मापदण्डमा सहमति जनाउदै र सुरक्षित हेलमेट उत्पादन र परीक्षण गर्न थुप्रै औधौगिग मापदण्डका विधिहरू प्रस्तुत गरे | यसैमा निर्धारित भएर सुरक्षित हेलमेटका लागि आईएसओ...

Read more

नेपालमा बनेको यात्री ‘P-0’ वैशाख १० बाट बिक्री प्रारम्भ

नेपाली युवाहरुले नेपालमा नै डेभलप गरेको इलेक्ट्रिक मोटरसाइकल ‘पी-०’ आगामी अप्रिल २३ अर्थात बैशाख १० मा नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।यात्री मोटरसाइकलको आधिकारिक पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ ।सो मोटरसाइकलको कन्सेप्ट भर्सन भने २०१९ मा सार्वजनिक गरिएको थियो ।कम्पनीलेयात्री ‘P-0’ कोपहिले...

Read more

डिएफएसके ग्लोरी आई-अटो नेपाली बजारमा सार्वजनिक

नेपालका लागि डीएफएसके गाडीको आधिकारिक वितरक कुजु नेपाल प्रालिले एसयूभी ग्लोरी आई–अटो सार्वजनिक गरेको छ । ७ सिट क्षमताको आई अटो इन्टेलीजेन्ट एसयूभी हो जुन नेपालकै पहिलो ७ सिटर एसयूभी हुन पुगेको छ । आज एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो एसयूभी...

Read more

हुन्डाई भेन्यु आईएमटी र १.२ एसप्लस नेपाली बजारमा सार्वजनिक

नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ ।कम्पनीले यसअघि नेपालमा विक्री गर्दै आएको भेन्यूमा एस प्लस र आईएमटी गरी २ भेरियन्ट थप गरेको जानकारी दिएको छ ।हुन्डाई भेन्यु आईएमटी र हुन्डाई...

Read more

इलेक्ट्रीक स्कुटर ल्युयानको नेपाली बजारमा विक्री सुरु

नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये ल्युयानले नयाँ इलेक्ट्रीक स्कुटर उपलब्ध गराएको छ । जिरो इमिशन राइड नेपालले सो स्कूटर नेपाली बजारमा विक्री सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा एमएनके ३ मोडलको मात्र स्कुटर विक्री सुरु गरेको पनि जनाएको छ । कम्पनीले हालै...

Read more

स्कोडा कारोक एसयूभी नेपाली बजारमा सार्वजनिक

स्कोडाको नयाँ प्रिमियम एसयूभी कारोक नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक नेपाल ल्याएको हो ।  कारोक दुई भेरियन्ट एम्बिसन र एम्बिसन प्लस गरी नेपाली बजारमा उपलब्ध छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्राण्ड मध्य एक...

Read more

निसानको इलेक्ट्रिक कार ‘लिफ’ नेपाली बजारमा सार्वजनिक हुँदै

निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा सार्वजनिक हुने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो कार नेपाली बजारमा ल्याउने जानकारी पनि दिएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो । हालै नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन...

Read more

ड्याटसन गो बीएस ६ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने

केही समय अघी देखी नेपाली बजारमा बीएस ६ मापदण्डयुक्त इन्जिन सहितका गाडीहरु भित्रिने क्रम जारी रहेको छ।सोही क्रममा ड्याटसन न्यु गो कार बीएस ६ भर्सनमा अब छिट्टै नेपालमा सार्वजनिक हुने भएको छ ।ड्याटसनको लागि नेपालमा स्तिथ आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव दुई साता भित्रै सो...

Read more

रोयल इन्फिल्ड मेटियर अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक हुने

अहिले नेपाली बजारमा इलेक्ट्रिक साधनको माग दिनहु बढिरहेको छ, सोही क्रममा रोयल इन्फिल्डले पनि इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने निर्णय गरेको छ । रोयल इन्फिल्डको निकै प्रख्यात मोटरबाइक मेटियर अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ।कम्पनीले अब चाँडै नै सो इलेक्ट्रिक मोटरबाइक सार्वजनिक गर्ने भएको छ ।नेपाली...

Read more

ई–प्लुटो ७जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

निकै प्रख्यात विद्युतीय गाडी कम्पनी प्युअर ईभीले आफ्नो नयाँ मोडल ई–प्लुटो ७जी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । इन्टरनेसनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईसीएटी) बाट मान्यता प्राप्त प्युअर ईभीले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिशत बजार ओगट्ने विश्वास गरेको बताएको छ ।...

Read more

जावा र जावा फोर्टी टु अब नेपालमा उपलब्ध हुने

क्लासिक लिजेन्ड्सले नेपाली बजारमा जावा ब्रान्डका बाइक उपलब्ध गराउने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक...

Read more

किया सोनेट अब नेपाली बजारमा

किया सोनेटको अब नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यसको बुकिङ खुल्ला गरेको छ । गत शुक्रबारबाट भारतमा बिक्री सुरु भएको सोनेटको हिजोबाट नेपालमा पनि बुकिङ खुल्ला गरिएको छ । हालै कम्पनीले नेपाली बजारका लागि सोनेटको...

Read more

यामाहा हस्कभर्ना इलेक्ट्रिक स्कुटर अब छिट्टै सार्वजनिक हुने

अहिले विश्वमा वातावरणिय मुद्दा निकै गम्भिर रुपमा उठेको छ । साथै, गाडी निर्माता कम्पनीहरु पनि वातावरण मैत्री सवारीसाधन उत्पादनमा ठूलो लगानीसहित तयार भएका छन् ।अहिलेको बजारमा इलेक्ट्रिक कारको सीमित विकल्प मात्र उपलब्ध रहेको छ । तर ई बाइक र स्कुटरमा धेरै विकल्प रहेको छ ।...

Read more

नेपाली बजारमा इलेक्ट्रिक कार ल्याउदै होन्डा

जापानी कम्पनी होन्डा मोटर्स पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको जानकारीहरु बाहिरिएका छन  । कम्पनीले हालै युरोपमा होन्डा ई कम्प्याक्ट मोडल पनि सार्वजनिक गरेको छ । सो कार पुरै सिटी ड्राइभिङका लागि निर्माण गरिएको छ । कम्पनीले टेस्लाको मोडल ३ सेडान कार र औडी एजी जस्तै...

Read more

आउने भयो इलेक्ट्रिक भर्सनमा मारुती एक्सएल ५

मारुती सुजुकीले चाँडै नै नेपाली बजारमा पनि इलेक्ट्रिक गाडी ल्याउने तयारी गर्दैछ । कम्पनीको पहिलो इलेक्ट्रिक कार एक्सएल ५ इलेक्ट्रिक परीक्षणको समयमा देखा परेको जानकारीहरु बाहिरिएका छन ।  सो कार वागनआर ह्याचब्याकबाट प्रेरित रहने छ भने जसमा धेरै परिवर्तनहरु पनि देख्न पाइनेछ। मारुती सुजुकीले सो गाडी सन् २०२१...

Read more

कासाका २५० डर्ट बाइक नेपाली बजारमा सार्वजनिक

 नेपाली बजारमा चाइनिज ब्रान्डको नयाँ बाइक कासाका २५० सार्वजनिक भएको  छ । नेपाली बजारका लागि स्टाइल ट्रेड लाइन कम्पनीले सो बाइक भित्र्याएको जानकारी प्राप्त भएको छ  ।  यी कम्पनीहरुले बिक्री गर्दै आएका सबै मोडलमा भने मूल्य बढाएका छैनन् । बजारमा धेरै बिक्री हुने र कडा...

Read more

नेपाली बजारमा जिनियसका २ इलेक्ट्रिक बाइक सार्वजनिक

नेपाली बजारमा जिनियसका इलेक्ट्रिक बाइक सार्वजनिक भएका छन् । हाललाई दुई मोडल मात्र एक्सवाई ४६ र एक्स ४६ भित्रिएका हुन् ।सरकारको प्राथमिकतामा इलेक्ट्रीक कार र मोटरसाइकल पर्न नसके पनि नयाँ नयाँ कम्पनीले नेपालमा मोटरसाइकल ल्याउने क्रम भने जारी राखेका छन् ।यी मोटरसाइकल ‘यो मा माई...

Read more