Home / Blogs
Blogs

यामाहा आर १५ भी ३ डबल च्यानल एबिएससहित अब नेपाली बजारमा

केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको यामाहा आर १५ भी ३ अब डुअल च्यानल एबीएससहित आएको छ । सार्वजनिक भएको छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको बाइकमा कम्पनीले नयाँ सुरक्षा फिचर थप गरेर ल्याएको हो । यो बाइकमा फोर–भल्भ, फोर–स्ट्रोक सिङ्गल सिलिन्डर...

Read more

नाडा अटो शोमा महिन्द्राका दुई नयाँसहित ४ गाडी प्रदर्शन हुँदै

यस पटकको नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी...

Read more

हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

हुन्डाईको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।३ ओटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूको मूल्य कम्पनीले ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको छ।भेन्यू तीन इन्जिन अप्सनमा आउने भएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२...

Read more

नेपाली बजारमा इलेक्ट्रीक कार ‘ज्याज’ ल्याउँदै होन्डा

होन्डाले नेपाली बजारमा इलेक्ट्रीक कार ज्याज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले २०२० को सुरुवातामा बजारमा आउने इलेक्ट्रीक कार ज्याजमा फास्ट चार्जिङको सुविधा दिएको छ ।  नेपालमा भित्रिने होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हो ।होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५...

Read more

एबीएस सहितको पल्सर एनएस-२०० नेपाल आउँदै

बजाज पल्सर एनएस २०० को परिमार्जित भर्सन नेपाली बजारमा आउने भएको छ ।  यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ। आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । पल्सर एनएस २००...

Read more

नेपाल भित्रने तयारीमा यामाहा एमटी-०३

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यो ‘लेजेन्डरी’ मोटरसाइकलमा १६७० सीसीको एयरकुल्ड भी-ट्विन इन्जिन लगाइएको थियो तर स्टाइल फ्रेम र सस्पेन्सन चाहिँ स्पोटर्स यानि नेकेड बाइक जस्तो थियो ।पहिलो पुस्ताको एमटीमा यामाहा वारियर एक्सभी...

Read more

नयाँ रोयल इन्फिल्ड थन्डरवर्ड एक्स अब नेपाल आउने

रोयल इनफिल्डले आफ्नो थन्डरवर्ड ३५० एक्सलाई एबीएस फिचरसहित बजारमा उतारेको छ । पुरानो मोडलको तुलनमा केही महंगो मूल्य राखिएको  छ । थन्डरवर्ड एक्स सिरिज २०१८ को सुरुवातमा नै भारतीय बजारमा सार्वजनिक भएको हो । नेपाली बजारमा पनि कम्पनीले सेप्टेम्बरमा आयोजना भएको नाडा अटो शो २०१८ मा सार्वजनिक...

Read more

होन्डाले ल्यायो कम मूल्य पर्ने क्लिक स्कुटर

होन्डाले नयाँ स्कुटर 'क्लिक' सार्वजनिक गरेको छ। भारतीय बजारमा सार्वजनिक गरिएको यो नयाँ स्कुटर ग्रामीण क्षेत्रका कम बजेट भएका ग्राहकलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ। यसको मूल्य १ लाख ८० हजार नेपाली रुपैयाँ तोकिएको छ। महिला-पुरूष दुवै ग्राहकका लागि सुहाउँदो क्लिक चार रङमा उपलब्ध छ। स्कुटर सेतो, बैजनी,...

Read more

१२५ सीसीको पल्सर नियोन नेपाली बजारमा सार्वजनिक

बजाज अटोले नेपाली बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा ल्याएको हो।यसको लुक्स पल्सर १५० नियोन जस्तै छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय...

Read more

सुजुकी डिजायरको फेसलिफ्ट भर्सन नेपाली बजारमा

मारुती सुजुकी कम्पनीको चर्चित मोडल डिजायर सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा परेको छ । नेपाली बजारमा डिजायरले अल्टोलाई पछि पार्दै यो वर्षकै बेस्ट–सेलिङ्ग कारको सूचीमा परेको छ ।डिजायर नयाँ पुस्ताको उत्कृष्ट सेडान कार हो । कम्पनीले पहिलेको डिजायरलाई परिमार्जन गर्दै परिष्कृत शैलीमा १२ सय...

Read more

फोर्ड कुगा अब नेपाली बजारमा

प्रख्यात अमेरिकन कार निर्माता कम्पनी फोर्डको पि्रमियम लक्जरी गाडी ‘फोर्ड कुगा’ नेपाली बजारमा भित्रिएको छ । अटोमोबाइल्सका अनुसार लक्जरी एसयुभी कुगा दुई हजार पाँचसय २१ सीसीको पेट्रोल इन्जिन हो ।एसयुभी सेगमेन्टको यस गाडीको मूल्य नेपाली बजारमा ९० लाख रुपैयाँ तोकिएको छ । फोर्डले गत वर्ष पनि ३...

Read more

नेपालको जस्तोसुकै सडकमा टोयोटा रस

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि ‘कम्प्याक एसयुभि’ टोयोटा रस नेपाली बजारमा भित्राएको थियो।सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।‘टोयोटाले गुणस्तरमा...

Read more

रोयल इन्फिल्डले २५० सिसीको मोटरसाइकल बजारमा ल्याउने

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ।करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो...

Read more

‘स्कुटर अम्ब्रेला’को प्रयोग बढ्दै नेपाली बजारमा

नेपालमा सडकको हालत निकै खराब छ। खाल्डाखुल्डी तथा धुलो उड्ने सडकमा दुई पाङ्ग्रे सवारी साधन चलाउन सकसपूर्ण छ। छोटै यात्रामा पनि दुई पाङ्ग्रेका चालकलाई दिक्दार बनाउँछ। घाम लाग्दा होस् वा पानी पर्दा, सबैभन्दा बढी दुःख बेहोर्ने दुई पाङ्ग्रेका चालकहरु नै हुने गर्छन्।दुई पाङ्ग्रे साधनको यही...

Read more

हिरोको बहुप्रतिक्षित एक्सपल्स-२००टी अब छिट्टै नेपाली बजारमा

हिरोले नेपाली बजारमा फेरि एउटा सशक्त प्रतिस्पर्धी बाइकलाई उतार्ने भएको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ बाइक नेपाल ल्याउन ल्याउने तयारी भएको हो । यो एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ ।एक्सपल्सको बिभिन्न भेरिएन्टमा एक्सपल्स...

Read more

सुजुकीको जिक्सर एसपी एबिएस बाइक नेपाली बजारमा

सुजुकी मोटरसाइकल्सले आफ्नो लोकप्रिय मोडल ‘जिक्सर’ को नयाँ मोडल बजारमा ल्याएको छ। नेपाली बजारमा यस मोडलको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले सुजुकी जिक्सर पछि यसमा सुरक्षा प्रविधि एबिएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ। सुजुकीको यस भन्दा अगाडि लन्च...

Read more

नेपाली ग्राहकको रोजाइमा ‘फोर्ड फिगो’

विश्वभरीमै कार बजारमा राम्रो हिस्सा ओगट्न सफल फोर्ड नेपालमा पनि लोकप्रिय छ। फोर्डको धेरै रुचाइएको मोडलमध्ये ‘फिगो’ एक हो। फिगो फोर्डको पहिलो सानो गाडी हो। यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ। भारतमा २००९ मा लन्च भएको फिगो नेपालमा २०१० मा भित्रिएको थियो।फिगोले विश्वव्यापी...

Read more

बजाज पल्सर एनएस १६० अब नयाँ लुक्सका साथ नेपाली बजारमा

बजाज मोटरसाइकले नयाँ 'लुक्स'मा पल्सर एनएस १६० बजारमा ल्याएको छ। नयाँ मोटरसाइकललाई कम्पनीले 'स्पोर्टी लुक्स' दिएको छ।मोटरसाइकलमा फोर स्ट्रोक आयल कुल्ड डिटिएसआइ इन्जिन छ। ६ वटा गेयर छ। मोनोसक छ। १२ लिटरको इन्धन ट्यांकी छ। मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १७८ एमएम छ।पल्सर एनएस १६० मा अल...

Read more

सुजुकीको लिमिटेड एडिक्सन ‘सिलेरियो एक्स’ नेपाली बजारमा

सीजी मोटोकर्प, नेपालका लागि अत्यन्त निर्भिक देखिने स्र्पोटी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरी एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ ।गि्रल,...

Read more

रोयल इन्फिल्डले निकाल्यो एक हजार सिसिको डबल ब्यारेल

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ।करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो...

Read more