Home / Blogs
Blogs

नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी मध्ये एक भेस्पाको स्कुटर अलग स्टाइल र फिचरको कारण निकै चर्चित रहेको छ । भेस्पाको स्टाइलिस लुक भएको कारण निकै लोकप्रिय रहेको छ । हाल सो स्कुटर नयाँ इन्जिनको साथमा सार्वजनिक गरिएको छ । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा...

Read more

होन्डा सिबी १९० आर अब नेपाली बजारमा

होन्डा मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले सिबी १९० आर को बिक्री सुरु गरेको छ । उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो । कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ ।सिबी १९० आरमा १८४.४ सीसी...

Read more

बीएस६ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० बीएस ६ इन्जिनमा सार्वजनिक भएको छ । ड्युअल च्यानल एबीएसको साथमा उपलब्ध सो बाइक ड्युल च्यानल एबीएस भएको बीएस४ मोडलको भन्दा ४० देखी  ४५ हजार सम्म महँगो रहेको छ । बीएस६ इन्जिनको साथमा लन्च भएको यो कम्पनीको पहिलो बाइक हो । कम्पनीका अनुसार...

Read more

२४ सय सिसी इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा

कतिपय गाडीहरू यस्ता छन् जो ब्राण्डको नामभन्दा मोडलको नामबाट परिचत छन्। तीमध्य एक हो टोयोटाको ‘हाइलक्स’। शक्तिशाली इन्जिनको लागि परिचित हाइलक्स उबड खाबड अफरोडको लागि उत्कृष्ट मानिन्छ। सन् १९८३ मा नेपाल भित्रिएको हाइलक्स आज पनि उत्तिकै लोकप्रिय छ। हाइलक्स हालसम्म ५ हजार ५ सयको हाराहारीमा बिक्री भइसकेको...

Read more

संसारकै सस्तो र सानो इलेक्ट्रिक कार ओरा आर १ आउँदै

संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर १ सार्वजनिक हुने भएको छ । चाइनिज कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरीमा हुने अटो एक्सपोमा सो कारका साथै केही एसयूभी समेत प्रदर्शन गर्ने भएको छ । यससँगै ग्रेटवाल मोटर्स बजारमा प्रवेश गर्ने योजना बनाएको छ । ओरामा भएका तीन...

Read more

२०२० मा यि ५ नयाँ इलेक्ट्रिक कार सार्वजनिक हुने

विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् ।  यस्तोमा २०२० मा बजारमा ५ नयाँ इलेक्ट्रिक कार लन्च हुने भएका छन् ।  ती मध्ये एमजी जेडएस ईभी पहिले नै नेपाली बजारमा लन्च भइसकेको छ । यी मध्य...

Read more

बजाजले ल्याउँदै पल्सर ‘एनएस-२५०’

बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० बजारमा ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले एनएस २५० लाई केटीएम ड्यूक २५० मा आधारित रहेर तयार गरिरहेको अनुमान गरिएको छ । युवा पूस्तामाझ लोकप्रिय ब्राण्ड बजाज पल्सर २०० एनएस एविएस( एन्टी–लकिङ...

Read more

कियाले ल्याउने भो इलेक्ट्रिक सेल्टोस, अर्को बर्ष सार्वजनिक

केही दिन पहिले नेपाली बजारमा उपलब्ध भएको र भारतीय बजारमा निकै नै चर्चा पाइरहेको किया सेल्टोस अब इलेक्ट्रिक भर्सनमा समेत आउने भएको छ । रिपोर्टका अनुसार किया सेल्टोस ईभी अर्को बर्ष बजारमा उपलब्ध हुन सक्ने सम्भावना छ । यसको इलेक्ट्रिक मोटर र ब्याट्री हुन्डाई कोना...

Read more

'एनटर्क १२५ रेस एडिसन' स्कुटर नेपाली बजारमा सार्वजनिक

टिभीएस मोटर्सको नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ।टीभीएसले नक्सालस्थित सोरुममा एक कार्यक्रम आयोजना गरि एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो ।उक्त कार्यक्रममा बोल्दै जगदम्वा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने, ‘नेपाली बजारमा छोटो समयमा नै नेपाली यूवाहरुको मन...

Read more

नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ सार्वजनिक

यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ । बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । साथै, यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ ।यो मोटरसाइकलमा...

Read more

कियाको सेल्टोस अब नेपाली बजारमा

कियाको मिड–एसयुभी‘सेल्टोस’नेपाल भित्रिएको छ। कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीले शुक्रबार सेल्टोस सार्वजनिक गरेको हो।कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो।कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल...

Read more

डुअल एबीएससहितको रोयल इन्फिल्ड क्लासिक ३५० अब नेपालमा

नेपाली बजारमा ड्युअल च्यानल एबीएस सहितको रोयल इन्फिल्ड क्लासिक ३५० सीसी बाइक भित्रिएको छ । ‘रोयल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकपि्रय मोडल क्लासीक ३५० सी.सी. डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको हो  ।रोयल इन्फिल्ड...

Read more

एमजीको बिजुली कार अब नेपाली बजारमा

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक गरेको छ। एमजी जेडएस ईभी एमजीको सोरुममा समेत आइपुगेको छ । गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमै यसलाई लन्च गर्ने योजना थियो । त्यतिबेलै गाडी डेलिभरी गर्ने कम्पनीको योजनाले अब मात्र सार्थकता पाउने भएको...

Read more

यामाहाको नयाँ डर्ट बाइक WR-155R; यस्ता छन् बिशेषता

यामाहाले नयाँ मोटरसाइकल उत्पादनलाई निकै आक्रमक बनाएको छ । कम्पनीले विशेषत एसियन बजारलाई लक्षीत गर्दै नयाँ मोडलहरु बजारमा उतार्दै आएको छ । कम्पनीले १५५ सीसी क्षमतामा नयाँ डर्ट बाइक बजारमा उतारेको हो । इन्डोनेसियामा सार्वजनिक गरिएको नयाँ डर्ट बाइकमा यामाहाको चर्चित मोटरसाइकल आर १५ भी थ्रीमा...

Read more

आयो यामाहा R15 V-3.0 नयाँ इन्जिन बीएस ६ भेरिएन्टमा

यामाहाले लोकप्रिय स्पोर्ट्स बाइक यामाहा आर १५ भी ३ को बीएस६ भेरिएन्ट लन्च गरेको छ । यामाहाको सो बाइक पावरफुल हुनुका साथै यसमा हाइटेक फिचर समावेश गरिएको छ । साथमा कम्पनीले यसमा नयाँ कलर अप्सनसमेत थप गरेको छ । नेपाली बजारमा रेगुलर मोडलको आर १५ भी...

Read more

हार्ले डेभिड्सनका सस्ता मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । उत्पादन सुरु भएको एक शताब्दी भन्दा लामो समयपछि आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्ले डेभिड्सन मोटरसाइकल नेपाल भित्रायो। आइएमई अटोमोटिभ्सले हालै मात्र हार्लेको इन्ट्री लेभल मोडल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा ल्याएको छ। स्ट्रीट...

Read more

हुन्डाईले सार्वजनिक गर्ने भयो नयाँ सेडान औरा

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले एक नयाँ सेडान औराको लागि कार्य गरिरहेको घोषणा गरेको छ । हाल हुन्डाई औराको वारेमा विस्तृत जानकारी सार्वजनिक नगरिए पनि यो नयाँ ग्रान्ड आई१० नियोसमा आधारित हुने अनुमान गरिएको छ । यसले हाल बजारमा प्रचलित हुन्डाई एक्सेन्टको स्थान लिन सक्ने...

Read more

नयाँ इन्जिनका साथ आउदै बजाजको पल्सर १५०

बजाज मोटरसाइकलले आफ्नो चर्चित मोडल पल्सरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।  बजाज पल्सर १५० क्लासिक नाम दिइइको यो बाइक निकै आर्कषक रहेको छ । रिपोर्टका अनुसार पल्सर १५० को नयाँ बाइक बीएस ६ इन्जिनको साथमा लन्च गरिने छ ।बजाज पल्सर १५० अत्यन्त नयाँ उत्पादन नभई...

Read more

हिरोको स्टाइलिस मोटरसाइकल कन्सेप्ट Xtreme 1.R सार्वजनिक

हिरो मोटो कर्पले आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल Xtreme 1.R को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।हिरो मोटोका अनुसार नयाँ कन्सेप्ट Xtreme 1.R को कुल तौल १४० केजी रहेको छ भने यसमा दिइएको एलइडी हेडल्याम्प...

Read more

हार्ले डेभिडसन शताब्दीपछि अब नेपाली बजारमा

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । मोटरसाइकल प्रयोगकर्ताहरुको ‘ड्रिम’को रुपमा रहेको हार्ले डेभिडसन आइएमइ ग्रृुपअन्तर्गतको आइएमइ अटोमोटिभ्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्र्तगत स्ट्रीट ७५० र स्ट्रीट रड ७५० नेपाली बजारमा भित्रिएको हो ।हार्ले डेभिड्सन काठमाडौंको शोरुम गैह्रीधारामा...

Read more