केटीएम २५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक
नेपाली बजारमा केटीएम २५० एड्भेन्चर बाइक औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरबाइक बजारमा सार्वजनिक गरेको हो । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको एड्भेन्चर २५० केही दिन अघी मात्र एक कार्यक्रमका बीच कम्पनिले सो...
Read more