पियाजियो कम्पनीले अप्रिलिया टुनो १२५ सार्वजनिक गर्ने
पियाजियो कम्पनीले अप्रिलिया टुनो १२५ लाई सार्वजनिक गर्ने तय गरेको छ । एक महिनाअघि भारतमा भएको अटो एक्स्पो २०२० मा भने कम्पनीले टुनो १२५ लाई शोकेस गरेको थिएन । इन्ट्री लेवलमा प्रिमियम मोटरसाइकलको रुपमा बजारमा आउने टुनो १२५ आगामी अप्रिलमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।अप्रिलिया...
Read more