फोर्ड फिगो अटोमेटिक नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता
नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भएको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा सार्वजनिक भएको कम्पनीले जनाएको छ । नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरिएन्ट नेपाली...
Read more
