यामाहाको XSR १५५ सार्वजनिक हुँदै, (मूल्य र विशेषता सहित)
यामाहाले आफ्नो पछिल्लो उत्पादन एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । यामाहाले हालै सार्वजनिक गरेको विक्षप्ती निकालेर २०२० मा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । यामाहाले केहि समय अगाडी एक्सएसआर १५५ बाइक थाइल्याण्डमा सार्वजनिक गरेको थियो। कम्पनीले एक्सएसआर १५५ को बिक्री थाइल्याण्डमा शुरु गरिसकेको छ । विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै...
Read more
