४७ लाख पर्ने डुकाटी बाइक नेपाली बजारमा ।
४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा भित्रिएको छ। डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। भारतमा नअाउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको...
Read more