Home / Blogs / यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, यस्तो छ नयाँ मुल्य
  • Price List
  • 0

यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, यस्तो छ नयाँ मुल्य

Nepal Auto Trader

Share this News

image

यामाहा कम्पनीले मोटरसाइकल र स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल र स्कुटरको मूल्य बढाएको जानकारी पनि दिएको छ । नयाँ मूल्यसूची अनुसार यामाहाको मोटरसाइकलमा सबै भन्दा धेरै १२ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । त्यसैगरी एफजेड एफआई र एफजेडएस एफआई भी ३ को ४ र ५ हजारका दरले मूल्य बृद्धि भएको छ भने स्कुटरमा २ हजारका दरले बृद्धि भएको छ । कम्पनीले १० मोडलको स्कुटर तथा मोटरसाइकलमा मूल्य वृद्धि गरेको छ भने १० मोडको मूल्य भने वृद्धि भएको छैन । यस्तो छ सबै मोडलको नयाँ तथा पुरानो मूल्यसूची ।


यामाहा स्कुटरको नयाँ तथा पुरानो मूल्यसूची:


ModelOld PriceNew PriceChange in Price
Fascino 125 FI
NRs. 2,64,900NRs. 2,67,900NRs. 3,000
Ray ZR 125 FI
NRs. 2,59,900NRs. 2,65,900NRs. 6,000
Ray ZR Street Rally 125 Fi
NRs. 2,73,900NRs. 2,75,900NRs. 2,000
NMAX 155NRs. 4,69,900NRs. 4,69,900
0
Fascino 113NRs. 2,18,900NRs. 2,18,900
0
Ray ZR Street Rally 113
NRs. 2,20,900NRs. 2,20,900
0
Ray ZR 113
NRs. 2,06,900NRs. 2,06,900
0


यामाहा मोटरसाइकलको नयाँ तथा पुरानो मूल्यसूची:


ModelOld PriceNew PriceChange in Price
R3NRs. 9,24,900NRs. 9,24,900
0
R15 V3 BS6NRs. 4,99,900NRs. 5,09,900NRs. 10,000
Fazer 25NRs. 4,14,900NRs. 4,14,900
0
FZ 25NRs. 4,62,900NRs. 4,74,900NRs. 12,000
FZS V3NRs. 3,44,900NRs. 3,49,900NRs. 5,000
FZS V3 X ConnectNRs. 3,79,900NRs. 3,79,900
0
FZS V3 Dark KnightNRs. 3,84,900NRs. 3,84,900
0
FZS V2NRs. 3,20,900NRs. 3,26,900NRs. 6,000
MT 15NRs. 4,42,900NRs. 4,42,900
0
MT 15 BS6NRs. 4,49,900NRs. 4,59,900NRs. 10,000
FZ V2NRs. 2,95,900NRs. 2,99,900NRs. 4,000
SZ RRNRs. 2,53,900NRs. 2,59,900NRs. 6,000
Saluto NRs. 2,24,900NRs. 2,24,900
0
XTZ 150NRs. 5,49,900NRs. 5,49,900
0


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments