यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, यस्तो छ नयाँ मुल्य
यामाहा कम्पनीले मोटरसाइकल र स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल र स्कुटरको मूल्य बढाएको जानकारी पनि दिएको छ । नयाँ मूल्यसूची अनुसार यामाहाको मोटरसाइकलमा सबै भन्दा धेरै १२ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । त्यसैगरी...
Read more