टाटा मोटर्सको अनलाइन बुकिङको सुरुवात
टाटा मोटर्सका प्यासिन्जर भेइकल अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ। टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोरोना महामारीको यो समयमा नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको हो । tatacars.sipradi.com.np मा गएर हेर्न सकिने यो वेब पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस...
Read more