बजाज एनएस १६० को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक; यस्तो छ मूल्य
बजाजले एनएस १६० सिरिजमा नयाँ भेरियन्ट थप गरेर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १६० मा नयाँ भेरियन्ट थप गरेको जनाएको छ । नेपाली बजारमा एबीएस भर्सनमा मात्र विक्री भइरहेको एनएस १६० मा अब...
Read more