होन्डा सीबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको ‘सीबी ३५० आरएस’ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकलको विक्री सुरू समेत गरेको जनाएको छ । कम्पनीले हाइनेस ३५० को स्पोर्टी भर्सनको रुपमा सीबी ३५० आरएस नेपालमा...
Read more