२०२० मा यि ५ नयाँ इलेक्ट्रिक कार सार्वजनिक हुने
विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् । यस्तोमा २०२० मा बजारमा ५ नयाँ इलेक्ट्रिक कार लन्च हुने भएका छन् । ती मध्ये एमजी जेडएस ईभी पहिले नै नेपाली बजारमा लन्च भइसकेको छ । यी मध्य...
Read more
