नेपालमा बनेको दुई मोटरसाइकल; यस्तो छ मूल्य र फिचर
यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र पी-१’ पूर्णरुपमा नेपाली बजारमा सार्वजनिक भएका छन । नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको नेपाली मूल्य सूची समेत सार्वजनिक गरेको छ । कम्पनीले गत हप्ता काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजनागरि आफ्ना दुई मोडल...
Read more
