बजाज मोटरसाइकलको मूल्य बढ्दो क्रममा, यस्तो छ नयाँ मुल्य सुची
नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाजले नयाँ मोटरसाइकल आगामी सेप्टेम्वर महिनामा बजारमा ल्याउने पनि भएको छ । भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको नेपाली बजार मूल्य परिमार्जन गरेको छ ।...
Read more
