यस्तो छ ‘नयाँ क्रेटा’को नेपाली बजारमा मूल्य
गत सोमबार नेपाली बजारमा हुन्डाइको नयाँ क्रेटा सार्वजनिक भएको थियो । नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ क्रेटा’ ४ वटा पेट्रोल र २ वटा डिजेल भेरियन्टमा ल्याएको हो । नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौदेखि हुन्डाई क्रेटाले नयाँ स्तर...
Read more
