Home / Blogs
Blogs

हुन्डाईको न्यू २०१९ टक्सन नेपाली बजारमा ।

हुन्डाई न्यू टक्सन एक सामान्य आशा को रूप मा बनाइएको  अत्याधुनिक  कार हो। यसको उत्कृष्ट डिजाइन र नामित प्रविधिको माध्यमबाट, टक्सनले सामान्य अपेक्षा पार गर्यो र गाडीको भविष्यको प्रतिनिधित्व गर्न सक्षम भएको छ।हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी टक्सन २०१९ नेपाली बजारमा भित्राएको छ।...

Read more

नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा

नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री सुरु गरेको छ ।स्कोडा अक्टाभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध छ ।नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी...

Read more

नयाँ अवधारणा 'गो क्रस’ नेपाली बजारमा ल्याउने तयारीमा डाट्सन ।

आफ्नो इन्ट्री सेगमेन्ट कार ‘रेडी गो’ बजारमा ल्याएपछि डाट्सन आफ्नो नयाँ कार ‘गो क्रस’ ल्याउने तयारीमा छ । यो कारलार्इ सन् २०१९  सम्म नेपालमा नयाँ कार ल्याउने तयारीमा जुटेको छ ।यो कारलाई यसैवर्षको सुरुवातमा दिल्लीमा भएको अटो सोमा प्रदर्शनीमा राखिएको थियो ।  यो दक्षिण एसियाली बजारमा कम्पनीको पहिलो...

Read more

सफलताको नयाँ उचाइमा हुण्डाईको क्रेटा ।

नेपाली अटो बजारमा थोरै मात्रै त्यस्ता कारहरु आए, जसलाई बजार पाउन ठूलो तामझाम प्रमोशनको जरुरत नै परेन । आफ्नै उत्कृष्ट बनोट,क्षमता र पर्फमेन्सको बलबुतामा नै नेपालमा धेरै ग्राहकको रोजाइ बन्न सफल कारको सूचीको अग्रस्थानमा आउने नाम हो हुण्डाइको ‘क्रेटा’ ।यसको कारण रह्यो, क्रेटाको आफ्नै किसिमको...

Read more

होन्डाको लोकप्रिय स्कुटर डिओ नयाँ मोडलमा ।

जापानीज बाइक निर्माता कम्पनी होन्डाको लोलकप्रिय स्कुटर ‘डिओ’ थप सुविधासहित नेपाली बजारमा भित्रिएको छ ।डिओको नयाँ सेड आकर्षक डिजाइनमा उपलब्ध छ । होन्डाको एचइटी इञ्जिन प्रयोग गरिएको डिओले विश्वसनीय कार्यसम्पादन गर्छ । आरामदायी यात्राका लागि नयाँ डिओ उपयुक्त रहेको कम्पनीले जनाएको छ।नयाँ मोडल स्पोर्टस् रेड, ब्ल्याक,...

Read more

बेलायती स्कुटर स्कोम्याडी अब नेपाली बजारमा

नेपाली स्कुटर बजारमा नयाँ ब्रान्डको प्रवेश भएको छ । बेलायती स्कोम्याडी स्कुटर नेपाली बजारमा भित्रिएको हो ।आभाष इन्टरनेशनलले बेलायती स्कोम्याडी स्कुटर नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार स्कोम्याडी नेपालमा पाइने एकमात्र बेलायती स्कुटर हो । यो स्कुटर १२५ सिसी इञ्जिन क्षमतामा उपलब्ध छ...

Read more

यामाहाको फेसिनो आयो नयाँ आकर्षक ४ कलरमा ।

यामाहाले आफ्नो निकै लोकप्रिय स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गरहेको छ । बीएस४ उत्सर्जन मापदण्डअनुसार अपडेट गर्दै नयाँ ढंगमा प्रस्तुत गरेको छ ।डुअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ...

Read more

होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५०, मूल्य ५ लाख ।

होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५० एल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा यसको मूल्य ५ लाख तोकिएको छ । मोटरसाइकलमा २४५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स रहेको छ चक्काको मोटाइ १३६० मिलिमिटर रहेकोछ  । यसमा ५ म्यानुअल गियर रहेको छ भने एकपटकमा १२ लिटर पेट्रोल अटाउँछ...

Read more

पौने २ लाखदेखि २२ लाखसम्मको होण्डा बाइक

होण्डा नेपालीले सर्वाधिक रुचाएको ब्रान्ड हो । आकर्षक डिजाइन, उच्च रिसेल भेल्यू, उत्कृष्ट माइलेज लगायतका विशेषताले होण्डा मोटरसाइकल नेपालमा नम्बर वान बनेको छ । होण्डाको १ लाख ७२ हजार ९ सय रुपैयाँ पर्ने डियो स्कुटरदेखि २२ लाख रुपैयाँ पर्ने सिबिआर ६०० आरआर स्पोर्टस् बाइकसम्म नेपालमा पाईन्छ ।  डिओ स्कुटर...

Read more

४७ लाख पर्ने डुकाटी बाइक नेपाली बजारमा ।

४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा भित्रिएको छ। डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। भारतमा नअाउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको...

Read more

बजाज पल्सर १५० टीडी नेपाली बजारमा ।

बजाज मोटरसाइकल नेपालको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा पर्दछ ।  बजाज को यो मोटरसाइकल अहिले नेपालको बाटोमा प्रसस्त रुपमा देखन पाईन्छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।...

Read more

निशानले बेच्यो ६ लाख यूनिट लिफ इलेक्ट्रीक कार

निशानको लिफ संसारको सबैभन्दा बढी बिक्ने इलेक्ट्रीक कार बनेको छ ! सन २०१० मा सार्बजनिक भएको उक्त मोडल २०१९ सम्म आईपुग्दा ६ लाख युनिट बिक्री भएको हो । निशानले आफ्नो चर्चित इलेक्ट्रीक कार लिफको उत्पादन जापान र बेलायतमा गर्दै आएको छ । एकपटकको फुल चार्जमा ४ सय...

Read more