Home / Blogs
Blogs

यामाहाको ३ पाङ्ग्रे मोटरसाइकल ‘निकेन’ अन्तर्राष्ट्रिय बजारमा

नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरुको भनाई छ। नेपालमा यामाहाका मोटरसाइकल पनि लोकप्रिय अन्तर्गत पर्छ। यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको...

Read more

नेपाली बजारमा इलेक्ट्रिक क्रसओभर कार ‘बिवाइडी’ सार्वजनिक

बिवाइडीको लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्कले ३ ओटा विद्युतीय गाडी सार्वजनिक गरेको छ। साइमेक्सले विबाईडी इ ६, विबाईडी एम ३ (७ सिटर) र विबाईडी एम ३ (५ सिटर) सार्वजनिक गरेको हो।  कम्पनीले केही समयपछि नै बिवाइडी ई-३ कार पनि ल्याएर बिक्री थाल्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत...

Read more

यामाहाले नयाँ एमटी २५० सीसी नेपाली बजारमा ल्याउदै

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको छ । २०१९ को सुरुवातमा एमटी १५ सार्वजनिक गरेको कम्पनीले यही बर्षको अन्तिमसम्ममा एमटी २५ सार्वजनिक गर्ने अनुमान गरिएको छ...

Read more

यामाहा एरोक्स बजारमा सार्वजनिक , नेपालमा कहिले ?

यामाहा एरोक्स १५५ स्पोर्टी र स्टाइलिस स्कुटर मलेसिया, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा बिक्री वितरण भइरहेको छ । यससँगै यामाहाले नेपाली  बजारमा यो स्कुटर लन्च गर्ने सक्ने सम्भावन बढेको छ । भारतीय बजारमा प्रिमियम स्कुटरको बजार बृद्धि हुँदै गइरहेको अबस्थामा यो स्कुटर यामाहाले  नेपाली  बजारमा भित्र्याउने सम्भावना देखिन्छ ।निकै आकर्षक डिजाइन...

Read more

टाटा मोटर्सको नयाँ ‘टियागो डुअल टोन’ नेपाली बजारमा

टियागो मोडलमा पाएको सफलतासँगै टाटा मोटर्सले ‘डुअल टोन’ बजारमा ल्याएको छ। पुराना तथा संभावित ग्राहकको मागलाई मध्यनजर गर्दै टियागो डुअल टोन मोडल सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ। फुल अप्सन मोडलको २६ लाख ९५ हजार रुपैयाँमा पाइने यो गाडी ‘स्पोर्टी’ लुक्समा छ।एसयूभी जस्तो लाग्ने विभिन्न स्टाईलको...

Read more

सुजुकी बलेनोको बडदो लोकप्रियता , के छन् त बिशेषता

नेपाली प्रिमियम ह्याचब्याक कार बजारमा सुजुकीको बलेनोले आकर्षक ब्यापार गरेको छ । नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा बलेनोले धेरै ग्राहकको मन जितेको छ । बलेनोको नेपाली बजारमा सुरुवाती मूल्य २८ लाख ६९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम ह्याचब्याक सेगमेन्टमा यो मूल्य अरुको तुलनामा उत्तम रहेको कम्पनीको दावी...

Read more

हिरोको नयाँ स्कुटर ‘फल्यास’ नेपाली बजारमा सार्वजनिक

पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ। काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा स्कुटर दैनिक आवश्यकताको साधन बनिसकेको कारण इलेक्ट्रीक स्कुटर प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ।कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म  स्कुटर  नभइ नहुने भइसकेको छ।  सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धी भएको जानकारहरुको भनाई छ।दैनिक घर–कार्यलय...

Read more

डुअल कलर टोनसहित सुजुकीको ‘इग्निस’ अब नेपाली बजारमा

सुजुकीको नयाँ जापानिज कम्प्याक्ट एसयुभी ‘इग्निस’ नेपाल आउने भएको छ। फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ । यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध हुने मारुति-सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकपले जनायो ...

Read more

नेपाली बजारमा आयो सुजुकी जिक्सरको २०१९ मोडल

सुजुकी टु ह्वीलर्सले जिक्सर एसपी र जिक्सर एसएफ एसपी मोडलका बाइकलाई नेपालीबजारमा सार्वजनिक गरेको छ ।जिक्सर एसपीकोनेपालीबजारमा मूल्य २ लाख ९९ हजारलगाइएको छ भने, जिक्सर एसएफ एसपीको मूल्य ३ लाख ७२ हजारतोकिएको छ ।२०१९जिक्सर एडिसनलाई कम्पनीले ब्ल्याक गोल्ड ड्युल टोन सेडमा ल्याएको छ भने फिउल...

Read more

जिनियसले नेपालमा ल्यायो प्रिमियम डिजाइनका बाइक

योमा माई ग्रुपले जिनियस नामक चिनियाँ ब्रान्डका स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । त्यसमा पनि यसैवर्ष नेपाल भित्रिएको ‘जिनियस’ ब्रान्डको विद्युतीय बाइक धेरैले मन पराउन थालेका छन । हेर्दा पि्रमियम लाग्ने यो कम्पनीका बाइकहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइँदैछ । चीनमा बनेका यी बाइकलाई नेपाली व्यवसायीहरुले...

Read more

नेपालमा सार्वजनिक हुँदै होन्डा ज्याजको फेसलिफ्ट भर्सन

होन्डाले आफ्नो लोकप्रिय सबैभन्दा सानो कार ज्याजको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।  नेपालमा भित्रिने होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हुने छ ।होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५ देशमा ५५ लाखभन्दा बढी ज्याज बिक्री भइसकेको कम्पनीले जनाएको छ । ज्याजको पहिलो...

Read more

टिभिएस अपाचे आरटिआर १६० २भी रेस नेपाली बजारमा सार्वजनिक

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा प्रवेश गरेको छ। टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा ल्याएको हो।टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको ३७ वर्षको एक लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमाझ यसलाई लक्षित गरिएको छ।...

Read more

नेपालमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी-३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गरेका छन् । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने...

Read more

बेनेली ‘इम्पीरियल ४००’ अब नेपालमा सार्वजनिक हुने

बेनेली कम्पनीले ४०० सीसी इन्जिन क्षमता भएको ‘इम्पीरियल ४००’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो बाइकले ४०० सीसी इन्जिन क्षमता रहेको बजाजको डोमिनारसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । बेनेली कम्पनीले २०२० को अन्तिममा इम्पीरियल ४०० सार्वजनिक गर्ने जनाएको छ । यो बाइकमा ३७३ सीसी...

Read more

हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट अब नेपाल आउने

हुन्डाईले २०२० को अटो एक्सपोमा अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले नेपाली बजारमा कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गर्ने भएको हो । क्रेटा स्पोर्टमा अल–ब्ल्याक हेग्जागोलन ग्रिल, ब्ल्याक रुफ रेल, अल ब्ल्याक १७ इन्च अलोय ह्वीललगायत विशेषता रहेका छन् ।...

Read more

पल्सर १२५ अब नेपालमै बन्ने भयो

 पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ ।बजाज नेपाली बजारमा मोटरसाइकलको पर्यावाची नाम हो । अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । अब...

Read more

केटीएम डुक २५० एड्भेन्चर नेपाल आउँदै

केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने भएको छ । केटीएमले निर्माण गर्ने डुक एड्भेन्चर २५० केटीएम डुक ३९० एड्भेन्चरबाट नै प्रभावित रहेको छ । यसमा धेरै समानता रहने कम्पनीले बताएको छ ।नेपाली बजारमा वहुप्रतिक्षित डुक एड्भेन्चर हालसम्म पनि सार्वजनिक भए पश्चात् ग्राहकहरु निराश भइरहेको बेला केटीएमले...

Read more

डुकाटीको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

नाडा अटो शोमा चर्चित ब्राण्ड डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक दीगो ग्रुपले नाडा अटोशोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटरको मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ ।विद्युतीय सवारीसाधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा यो...

Read more

हुुन्डाईको ‘ग्रान्ड आइटेन निअस’ सार्वजनिक, नेपाल छिट्टै आउने

हुुन्डाई कम्पनीले आफ्नो आइटेन कारको नयाँ संस्करण ‘निअस’ सार्वजनिक गरेको छ । ग्रान्ड आइ १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । नयाँ मोडलको मूल्य कति हुन्छ त्यो भने गाडी नेपाली बजारमा आएसँगै थाहा हुनेछ । सबभन्दा सस्तो प्रकारको ‘एरा’ भ्यारियान्ट पेट्रोल मोटर हो...

Read more

अफरोडमा गुड्ने सिएफ मोटोको १४ लाख पर्ने गाडी

चीनको टु ह्विलर कम्पनी सीएफ मोटो नेपाली बजारमा पहिले देखि नै उपलब्ध छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेशनलले अफरोड सडकमा उपयोगि जेड फोर्स ५५० इएक्स सागी सार्वजनिक गरेको छ।यो युटिलिटी भेइकल अफरोडकै लागि भनेर निमार्ण गरिएको कम्पनीले जनाएको छ।४ सय ९५ सिसिको...

Read more