Home / Blogs
Blogs

फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा सार्वजनिक

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा भित्राएको छ ।बिएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर चारएक्सचार टाइटेनियम प्लस भेरियन्ट भित्राइएको हो । यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम...

Read more

यामाहा एमटी-२५, २०२० काे अन्त्यसम्ममा सार्वजनिक हुने

यामाहाले पछिल्ला दिनमा एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकललाई बजारमा ल्याईरहेको छ । नेपाली बजारमा केही समय अघि एमटी १५ सार्वजनिक भएको थियो । अब भने कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी सिरिजको अर्को मोडल एमटी २५ को चर्चा चुलिएको छ यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको...

Read more

हस्कभर्नाको नयाँ दुई बाइक नेपालमा पनि सार्वजनिक हुने

हस्कभर्नाले बजाज अटोसँग मिलेर सार्वजनिक गरेको २५० सीसी क्षमताको मोटरसाइकल बिक्री सुरु गरेको छ । कम्पनीले २५० सीसी क्षमताका दुई नयाँ मोटरसाइकलको बिक्री सुरु गरेको हो । जसमा हस्कभर्ना भिट्पिलेन २५० र स्भार्टपिलेन २५० रहेको छ ।हस्कभर्नाले ल्याएको भिट्पिलेन २५० क्याफे रेसर डिजाइनमा आएको छ...

Read more

पेट्रोल इन्जिनमा मारुती सुजुकी भिटारा ब्रेजा सार्वजनिक

मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट लन्च गरेको छ । नयाँ मारुती ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो । पहिले सो एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध थियो । अब सो इन्जिनयुक्त ब्रेजाको उत्पादन बन्द गरिएको छ । अबको केही महिनामा सो कार नेपाली बजारमा  पनि उपलब्ध...

Read more

‘अल न्यू २५० एनके’ अब नेपाली बजारमा

सिएफ मोटोको नेपालको लागि आधिकारीक बिक्रेता आन इन्टरनेशनल प्रालिले ‘अल न्यू २५० एनके’ २०२० मोडल नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले नयाँ २५० एनकेमा नयाँ एलइडी हेडलाईटको प्रयोग गरेको छ भने व्ल्यू कलरको कभर दिएको छ ।यो मोटरसाइकल पावर र स्टाइलका हिसावले निकै...

Read more

फक्सवागन टी रक एसयूभी १८ मार्चमा सार्वजनिक हुने

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टी रकको सार्वजनिक हुने मिति तोकिएको छ । सो कार १८ मार्चमा लन्च गरिने छ । फक्सवागन टी रक हालै भएको अटो एक्सपोमा पेश गरिएको थियो । सो एसयूभी पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । सो कारको नेपाली बजारमा जीप कम्पास र हुन्डाई टुसानसँग...

Read more

महिन्द्रा एक्सयूभी ३०० लाई सेफर च्वाइस अवार्ड

महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरीमा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।यो ग्लोबल...

Read more

नेपालमै बन्ने भयो इलेक्ट्रिक डर्ट बाइक गोक्यो रि

नेपाली बजारमा नेपालमै बनेको इलेक्ट्रिक डर्ट बाइक उपलब्ध हुने भएको छ । हाल भीमोटो इलेक्ट्रिक बाइकको आधिकारिक वितरक रहेको अष्ट अटोमोबाइल्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको छ ।गोक्यो ब्रान्डमा उपलब्ध गराइने सो इलेक्ट्रिक बाइकको मोडल नेम ‘रि’ हुनेछ । गोक्यो रिमा प्रयोग...

Read more

सेकेन्ड जेनेरेसन हुन्डाई क्रेटाको डिजाइन स्केच सार्वजनिक

हुन्डाईले सेकेन्ड जेनेरेसन क्रेटाको डिजाइन स्केच सार्वजनिक गरेको छ । केही दिनमै प्रारम्भ हुने अटो एक्सपो २०२० मा सार्वजनिक गरिने सो गाडी नयाँ डिजाइन ल्यांग्वेजका साथ आउने भएको छ ।  नेपाली बजारमा समेत लोकप्रिय रहेको क्रेटाको अर्को पुस्ता कस्तो होला भन्ने धेरैको कौतुहलता छ ।...

Read more

अफरोड बाइक क्रस एक्स २५० एसई नेपाली बजारमा

क्रस एक्सको अफरोड बाइक मन पराउनेहरुका लागि नेपाली बजारमा फेरि २५० एसई बाइक भित्रिएको छ । नेपालमा क्रस एक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले हालै सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो क्रस एक्सको सबैभन्दा लोकप्रिय मोडल हो । मुख्य कम्पनी क्यानडाको...

Read more

होन्डाको नयाँ युनिकर्न १५० नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः सार्वजनिक भएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर...

Read more

क्र्यास टेष्टमा महिन्द्रा एक्सयूभी ३०० सबैभन्दा सुरक्षित

महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक...

Read more

१८०० सीसीको होन्डा गोल्डविङ टुरिङ बाइक अब नेपाली बजारमा

नेपाली बजारमा होन्डाको टुरिङ बाइक गोल्डविङ भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक भित्र्याएको हो ।१८ सय सीसीको सो बाइकको मूल्य भने तोकिएको छैन । यो निकै नै महंगो बाइक हो । भारतमा समेत यसको मूल्य २८ लाख भारु...

Read more

फुल चार्जमा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक बस नेपालमा

नेपाली बजारमा ब्राइसन ब्राण्डका इलेक्ट्रिक बस भित्रिएका छन् । एक कार्यक्रमको आयोजना गरी ती बस सार्वजनिक गरिने कार्यक्रम छ ।विद्युतीय सवारीसाधन निमार्ता कम्पनी ‘ब्रिजसन’को नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरोक्सले यो बिजुली बस नेपालमा भित्र्याउन लागेको हो।करिब २ महिनामा नेपालमा गाडीकाे बिक्री वितरण सुरु हुने...

Read more

नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी मध्ये एक भेस्पाको स्कुटर अलग स्टाइल र फिचरको कारण निकै चर्चित रहेको छ । भेस्पाको स्टाइलिस लुक भएको कारण निकै लोकप्रिय रहेको छ । हाल सो स्कुटर नयाँ इन्जिनको साथमा सार्वजनिक गरिएको छ । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा...

Read more

होन्डा सिबी १९० आर अब नेपाली बजारमा

होन्डा मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले सिबी १९० आर को बिक्री सुरु गरेको छ । उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो । कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ ।सिबी १९० आरमा १८४.४ सीसी...

Read more

बीएस६ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० बीएस ६ इन्जिनमा सार्वजनिक भएको छ । ड्युअल च्यानल एबीएसको साथमा उपलब्ध सो बाइक ड्युल च्यानल एबीएस भएको बीएस४ मोडलको भन्दा ४० देखी  ४५ हजार सम्म महँगो रहेको छ । बीएस६ इन्जिनको साथमा लन्च भएको यो कम्पनीको पहिलो बाइक हो । कम्पनीका अनुसार...

Read more

२४ सय सिसी इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा

कतिपय गाडीहरू यस्ता छन् जो ब्राण्डको नामभन्दा मोडलको नामबाट परिचत छन्। तीमध्य एक हो टोयोटाको ‘हाइलक्स’। शक्तिशाली इन्जिनको लागि परिचित हाइलक्स उबड खाबड अफरोडको लागि उत्कृष्ट मानिन्छ। सन् १९८३ मा नेपाल भित्रिएको हाइलक्स आज पनि उत्तिकै लोकप्रिय छ। हाइलक्स हालसम्म ५ हजार ५ सयको हाराहारीमा बिक्री भइसकेको...

Read more

संसारकै सस्तो र सानो इलेक्ट्रिक कार ओरा आर १ आउँदै

संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर १ सार्वजनिक हुने भएको छ । चाइनिज कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरीमा हुने अटो एक्सपोमा सो कारका साथै केही एसयूभी समेत प्रदर्शन गर्ने भएको छ । यससँगै ग्रेटवाल मोटर्स बजारमा प्रवेश गर्ने योजना बनाएको छ । ओरामा भएका तीन...

Read more

२०२० मा यि ५ नयाँ इलेक्ट्रिक कार सार्वजनिक हुने

विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् ।  यस्तोमा २०२० मा बजारमा ५ नयाँ इलेक्ट्रिक कार लन्च हुने भएका छन् ।  ती मध्ये एमजी जेडएस ईभी पहिले नै नेपाली बजारमा लन्च भइसकेको छ । यी मध्य...

Read more