Home / Blogs
Blogs

परिमार्जित फोर्ड इकोस्पोर्ट अब छिट्टै सार्वजनिक हुने

केही दिन अगाडि मात्र न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टको फोटो अनलाइनमा लिक भएको थियो । फोर्डको सो एसयूभीेले हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ । २०२१ फोर्ड इकोस्पोर्ट पहिलो पटक ब्राजिलियन बजारमा सार्वजनिक गरिने छ । सो एसयूभी...

Read more

रोयल इन्फिल्ड २५० सीसी एडभेञ्चर बाइकको निर्माण सुरु

रोयल इन्फिल्डले नयाँ एडभेञ्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले सन् २०२१ मा २५० सीसी क्षमताको नयाँ एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले नयाँ २५० सीसीको एडभेञ्चर मोटरसाइकल हिमालयन सिरिज अन्तर्गत नै ल्याउने अनुमान गरिएको छ ।बजारमा एडभेञ्चर मोटरसाइकलमा ठूलो ग्याप रहेको भन्दै...

Read more

यामाहा फसिनो १२५ एफआइ नेपालमा सार्वजनिक

नेपालको लागि यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले क्लासिक युरोपियन स्टाइलको फसिनो १२५ नेपालमा सार्वजनिक गरेको छ । अल न्यू फसिनोमा १२५ सीसी एफआइ बीएस ६ इन्जिनमा सार्वजनिक भएको हो । योसँगै नेपालमा पहिलो बीएस६ इन्जिनको दुइ पाग्रे फसिनो १२५ बनेको छ । यो...

Read more

सार्वजनिक हुने भयो मारुती सुजुकी स्विफ्ट फेसलिफ्ट भर्सन

मारुती सुजुकीले आगामी महिना आफ्नो चर्चित गाडी स्विफ्टको फेसलिफ्ट मोडल सार्वजनिक गर्दैछ । यो भन्दा पहिले नै यसको फोटो अनलाइनमा लिक भएको छ ।लिक भएको फोटो अनुसार अपडेटेड स्विफ्टमा नयाँ हनीकम्ब मेश रेडिएटर ग्रिल रहेको छ जसको बीचमा एक क्रोम स्ट्रिप रहेको छ । कारको...

Read more

२०२० होन्डा एमएसएक्स १२५ मोटरसाइकल सार्वजनिक

होन्डाले २०२० एमएसएक्स १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । सो मोटरसाइकल आगामी मे १० मा भियतनाममा लन्च गर्ने तयारी गरिएको छ ।सन् २०१४ मासार्वजनिक गरिएको सो मोटरसाइकलले भियतनामी बजारमा नयाँ रेकर्ड कायम गरिरहेको छ । त्यसैको नयाँ भर्सनको रुपमा नयाँ मोटरसाइकल सार्वजनिक हुन लागेको हो...

Read more

एड्भेन्चर बाइक होन्डा सीबीएफ १९० एक्स सार्वजनिक

होन्डाले चीनमा सानो १९० सीसीको एड्भेन्चर बाइक सीबीएफ १९० एक्स सार्वजनिक गरेको छ । होन्डाले सबैभन्दा पहिले यस्तो प्रकारको एड्भेन्चर इन्ट्री लेवलको बाइक सन् २०१६ मा ल्याएको थियो र यो नयाँ मोडल हो । सो बाइकमा १८४.४ सीसी, सिंगल सिलिन्डर २ भल्व इन्जिन छ ।...

Read more

इलेक्ट्रिक भर्सनको किया सेल्टोस अब छिट्टै सार्वजनिक हुने

संसारमै लोकप्रियता हासिल गरेको कियाको एसयूभी सेल्टोस अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । कियाले सेल्टोस ईभी बजारमा ल्याउने तयारी गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार सो सब–कम्प्याक्ट एसयूभीलाई कम्पनीले सबैभन्दा पहिले चीनमा सार्वजनिक गर्नेछ । त्यसपछि एसियाका अन्य बजारमा सार्वजनिक हुनेछ । चीनमा सो...

Read more

यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउने सम्भावना

यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ मोडल ल्याइरहेको छ । कम्पनीले विश्व बजारमा चर्चामा रहेका एनम्याक्स, एक्सटीजेड, एमटी जस्ता मोडल नेपालमा बिक्री गर्दै आएको छ । यस्तोमा यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउन सक्ने मोडलमा पर्छ ।यामाहाले एक्सएसआर १५५ मा पावरफुल रिफाइन्ड...

Read more

मारुती सुजुकी ‘सेलेरियो एक्स’ नयाँ मोडलमा सार्वजनिक

मारुती सुजुकीले लकडाउनमा रहेपनि आफ्नो बी सेग्मेन्ट ह्याचव्याक कार सेलेरियो एक्सको बीएस ६ मोडललाई बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलेको तुलनामा नयाँ मोडलको मूल्य १५ हजार भारु महंगो बनाएको छ ।कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुसारको १.० लिटर फोर सिलिण्डर इन्जिन यसमा दिएको छ । नयाँ...

Read more

नेपाली बजारमा किया सोनेट अगस्टमा सार्वजनिक हुने

गत फेब्रुअरीको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्ट एसयूभी सोनेट अब प्रोडक्सन भर्सनमा आउने भएको छ । सो एसयूभी आगामी अगस्टमा सार्वजनिक हुने भएको छ। सो एसयूभी यही वर्षको मध्यमा वर्ल्ड प्रिमियर गरिने छ । कियाले भारतमा तेस्रो उत्पादनको रुपमा सोनेट ल्याउने भएको हो । यो...

Read more

नयाँ इन्जिनमा सुजुकी इन्ट्रुडर सार्वजनिक

सुुजुकीले आफ्नो १५५ सीसी क्षमताको क्रुजर मोटरसाइकल इन्ट्रुडर नयाँ इन्जिनमा ल्याएको छ । सुजुकीले १५५ सीसी क्रुजर मोटरसाइकल सुजुकी इन्ट्रयुडरलाई बीएस–६ इन्जिनको साथमा पेश गरेको छ । सो बाइक १ लाख २० हजार भारु एक्स सोरुम मूल्यमा भारतमा लन्च गरिएको हो । कम्पनीको यो तेस्रो बाइक...

Read more

रोयल इन्फिल्ड हिमालयन ‘स्लीट एडिसन’ नेपाली बजारमा सार्वजनिक

रोयल इन्फिल्ड हिमालयन ‘स्लीट एडिसन’ नेपालमा सार्वजनिक भएको छ । रोयल इन्फिल्डको आधिकारीक वितरक विबेक अटोमोवाइलले हिमालयन ‘स्लीट एडिसन’ लाई एफआई इन्जिनको साथमा डियूल च्यानल एबीएससहित बजारमा आएको हो ।यसमा प्रयोग भएको इन्जिन पुरानै बीएस ४ मा एफआई टेक्नोलोजी थप भएर आएको हो । कम्पनीले...

Read more

हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने

हुन्डाईले बजारमा लगातार नयाँ प्रोडक्ट सार्वजनिक गर्दै आएको छ । कम्पनीले हालै बहुप्रतिक्षित एसयूभी न्यु जेनेरेसन हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।कम्पनीले चाँडै नै भरना र टुसानको अपडेट मोडल सार्वजनिक गर्ने भएको छ । यसको साथै हुन्डाईले इलेक्ट्रिक एसयूभी लाइनअपमा राखेको छ । हुन्डाईले निर्माण गर्न...

Read more

बजाज पल्सर १२५ नेपाली बजारमा सार्वजनिक हुने

बजाज पल्सर १२५ आगामी आइतबारबाट काठमाडौंमा बिक्री सुरु हुने भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आगामी आइतबारबाट पल्सर १२५ को बिक्री काठमाडौंमा सुरु गर्न लागेको हो ।कम्पनीले केही समयअघि नै पल्सर १२५ लाई तराइका जिल्लाहरुमा बिक्री सुरु गरेको थियो ।...

Read more

पियाजियो कम्पनीले अप्रिलिया टुनो १२५ सार्वजनिक गर्ने

पियाजियो कम्पनीले अप्रिलिया टुनो १२५ लाई सार्वजनिक गर्ने तय गरेको छ । एक महिनाअघि भारतमा भएको अटो एक्स्पो २०२० मा भने कम्पनीले टुनो १२५ लाई शोकेस गरेको थिएन । इन्ट्री लेवलमा प्रिमियम मोटरसाइकलको रुपमा बजारमा आउने टुनो १२५ आगामी अप्रिलमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।अप्रिलिया...

Read more

बजाज पल्सर २२० एफ नेपाली बजारमा सार्वजनिक

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ । सो बाइकको प्रारम्भिक मूल्य ३ लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ । नन–एबीएस भेरिएन्ट भन्दा यो मूल्य १६ हजार रुपैयाँ बढी हो । भारतीय बजारमा करिव...

Read more

हुन्डाई भर्ना फेसलिफ्ट मार्चमा सार्वजनिक हुने

हुन्डाईले भारतमा उत्पादन गर्दै आएको भर्नाको फेसलिफ्ट सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले आगामी मार्च २६ तारिखबाट नयाँ भर्नाको बिक्री सुरु गर्ने जनाएको हो । सि सेग्मेन्ट सेडान भर्ना नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । कम्पनीले नयाँ भर्नामा व्ल्यू...

Read more

सार्वजनिक भयो २५० सीसीको बजाज डोमिनार, यस्तो छ मूल्य

भारतमा २ सय ५० सीसीको बजाज डोमिनार बाइक सार्वजनिक भएको छ । बजाज अटोले २५० सीसी क्षमताको डोमिनारकाे मूल्य पनि  सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ६० हजार भारु राखिएको छ । कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा...

Read more

पेट्रोल इन्जिनमा सार्वजनिक हुँदैछ टाटा ह्यारियर

टाटाको नयाँ कार ह्यारियर अब पेट्रोल इन्जिनमा समेत सार्वजनिक हुने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनी टाटा ह्यारियरको पेट्रोल भर्सनमा काम गरिरहेको छ । सो कारको पेट्रोल भर्सनमा १.५ लिटर डाइरेक्ट इन्जेक्सन टर्बाेचार्ज्ड पेट्रोल इन्जिन हुनेछ । अनुमानित रिपोर्ट अनुसार सो मोडल फेस्टिभल सिजन भन्दा पहिला...

Read more

बजाज पल्सर एनएस १२५ को बिक्री सुरु

बजाजले पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको छ । बजाज पल्सर फेमेलीकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ बजाज अटोले सार्वजनिक गरेको हो । बजाज पल्सर एनएस सिरिज लोकप्रिय मोटरसाइकल रहेको छ । भारत नेपाल लगायतका बजारमा एनएस सिरिज निकै सफल मानिन्छ । कम्पनीले यो मोटरसाइकल...

Read more