Home / Blogs
Blogs

बिएमडब्ल्यु गाडी नेपाली बजारमा सार्वजनिक

विश्व प्रख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाली बजारमा सार्वजनिक भएको छ । जर्मन ब्रान्ड बीएमडब्ल्युलाई नेपाली बजारमा स्थापित गर्न लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू गाडीको औपचारिक रुपमा बिक्री समेत सुरु गरेको छ । सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सो गाडी सार्वजनिक गरिएको थियो । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर...

Read more

मारुती सुजुकी र टोयोटाद्धारा नयाँ एसयूभी ल्याउने घोषणा

मारुती सुजुकी र टोयोटा नेपालमा सार्बधिक बिक्री हुने गाडीहरु मध्य एक हुन । दुबै ब्राण्डहरुको नेपाली बजारमा आ-आफ्नो छुट्टै पहिचान रहेको छ  । बिगत लामो समय देखी सो गाडीहरुले  नेपाली बजारमा आफ्नो सेवा दिदै आएका छन । यस्तै बिचमा टोयोटा र मारुती सुजुकीले नयाँ एसयूभी बनाउने घोषणा गरेका छन्...

Read more

निशानका गाडी; नेपाली बजार मुल्य

पायोनियोर मोटोकर्पको प्रिमियम ब्रान्ड निशान गाडीले नेपाली बजारमा राम्रो ब्यापार गर्दै आएको छ । पायोनियोरले नेपालमा ड्याट्सन र निशान गाडी बिक्री बितरण धेरै अघी देखी गर्दै आइरहेको छ । दुइवटा ब्रान्डको मद्दतले नेपाली बजारमा कम्पनीले बलियो उपस्थिती जनाइरहेको छ ।हालै कम्पनीले जारी गरेको मूल्यसूचि अनुसार नेपाली बजारमा निशान...

Read more

रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट नेपाली बजारमा सार्वजनिक

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलर नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार देखि यो बाइकको बिक्री प्रारम्भ गरेको पनि जनाएको छ । अन्तत रोयल इन्फिल्डले आफ्नो सबै भन्दा लोकप्रिय मोडल क्लासिक ३५० को सिग्नल्स भेरिएन्ट अन्तर्गत दुई...

Read more

किया सोनेट नेपाली बजारमा सार्वजनिक

दक्षिण कोरियाली अटो निर्माता कम्पनी कियाको सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा सार्वजनिक भएको छ भने बिक्री प्रारम्भ पनि आजै बाट सुरु गरिएको छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाली बजारमा भित्र्याएको हो । किया कम्पनीले सोनेटका तीनवटा अप्सन एचटिई, एचटिकेप्लस...

Read more

होन्डा डियो र हर्नेट २.० रेप्सोल भर्सनमा सार्वजनिक

होन्डाले डियो स्कुटर र हालै सार्वजनिक गरेको बाइक हर्नेट २.० लाई नयाँ रेप्सोल एडिसनमा सार्वजनिक गरेको छ । यी दुई स्कुटर र बाइकमा मोटोजीपी इन्स्पायर्ड ग्राफिक्स छ भने ह्विलमा चम्किलो ओरेन्ज कलर छ । यो मोटरसाइक तथा स्कुटर आरसी २१३ भी मोटोजीपी मोटरसाइकलबाट प्रेरित मल्टी कलर...

Read more

ई–प्लुटो ७जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

निकै प्रख्यात विद्युतीय गाडी कम्पनी प्युअर ईभीले आफ्नो नयाँ मोडल ई–प्लुटो ७जी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । इन्टरनेसनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईसीएटी) बाट मान्यता प्राप्त प्युअर ईभीले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिशत बजार ओगट्ने विश्वास गरेको बताएको छ ।...

Read more

क्रसफायर आरएम २५० ट्विन रेस नेपाली बजारमा सार्वजनिक

क्रसफायरको बाइक कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने गरी डिजाइन गरिएको एक मोटरबाइक हो जुन नेपाली बजारमा एकदम प्रख्यात छ ।नेपाली बजारमा क्रसफायरको नयाँ रेस एडिसनको बाइक आरएम २५० ट्विन हालै मात्र सार्वजनिक भएको छ । काठमाडौं उपत्यकास्थित महाराजगञ्जको सोरुममा सो बाइक टेस्ट राइडका लागि...

Read more

टीभीएसले बजारमा ल्याउने भयो फिएरो १२५ मोटरबाइक

१२५ सीसी बाइकको बढ्दो लोकप्रियतालाई मनन गर्दै टीभीएसले समेत १२५ सीसी बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल बजारमा बजाज, हिरो, होन्डा जस्ता लोकप्रिय कम्पनीका १२५ सीसी बाइकको माग बढ्दो रहेको छ । टीभीएसले हालै फिएरो १२५ र टीभीएस फिएरो १२५ को ट्रेडमार्क दर्ता...

Read more

नेपाली बजारमा सार्वजनिक हुँदै नयाँ जेनेरेशन ‘आई २०’

हुन्डाईको नयाँ जेनेरेशन आई २० अब छिट्टै बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले नयाँ जेनेरेशन आई २० इलाईट आगामी हप्ता बाट सार्वजनिक गर्ने भएको हो । सो कार पहिले भारतमा सार्वजनिक हुने छ भने नेपालमा केही महिना पछी सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । हुन्डाईको...

Read more

होन्डा हर्नेट २.० एड्भेन्चर अब छिट्टै सार्वजनिक हुने

होन्डाले केही समय पहिले नयाँ बाइक हर्नेट २.० सार्वजनिक गरेको थियो । अब होन्डाले यही बाइकमा आधारित एड्भेन्चर मोडल सार्वजनिक गर्ने लक्ष्य लिएको छ । सो मोटरबाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । यदि होन्डाले एड्भेन्चर बाइक बजारमा ल्यायो भने हाल निकै...

Read more

निसान म्याग्नाइट सार्वजनिक; नेपालमा २०२१ मा सार्वजनिक हुने

निसान मोटर्सको बहुप्रतीक्षित क्रसओभर म्याग्नाइटको अनलाइनमार्फत ग्लोबल रुपमा सार्वजनिक भएको छ । बिग, बोल्ड र ब्युटीफुल मानिएको यो एसयूभीलाई कम्पनीले बी–एसयूभीका रुपमा परिभाषित पनि गरेको छ । नेपालस्थित आधिकारिक वितरक पायोनियर मोटोकर्पले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै सन् २०२१ को जनवरी महिनामा यसलाई नेपाली बजारमा...

Read more

होण्डा सिआर–भी नेपाली बजारमा सार्वजनिक

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिआर–भी २०२० सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको सिआर-भी २०२० मोडल हो ।“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जेनेरेशनको यस होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा पनि सार्वजनिक गरिएको हो । उक्त...

Read more

बजाज पल्सर १२५ अब नयाँ भर्सनमा सार्वजनिक

बजाज अटोले बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो । सो मोटर बाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।पल्सर परिवारको सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को कप्पनीले ड्रम ब्रेक भर्सन सार्वजनिक गरेको...

Read more

एबीएस र कनेक्टेड फिचर सहित टीभीएस अपाचे आरटीआर नेपाली बजारमा

नेपाली बजारमा औपचारिक रुपमा टीभीएसको एबीएस र कनेक्टेड फिचर सहितको अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । टीभीएसको अपाचे सिरिज विश्वभर ४० लाख यूनिट बिक्री भएको छ । एक कार्यक्रमका बीच जगदम्बा मोटर्सले अचापे आरटीआर १६० फोर भीको एबीएस र स्मार्ट कनेक्ट फिचरसहित नयाँ भेरियन्ट सार्वजनिक...

Read more

अल्टोको नयाँ मोडल अब छिट्टै सार्वजनिक हुने

मारुती सुुजुकी अल्टोको प्रिमियर मोडल अब छिट्टै सार्वजनिक हुने भएको छ । नयाँ अल्टोको डिसेम्बर २०२० मा डेब्यू हुनेछ । नेपाली बजारमा अल्टो कार बढी बिक्री हुने कार मध्य एक हो । हाल उपलब्ध मोडल भन्दा नयाँ मोडल लामो हुने जानकारी आएको छ ।नयाँ सुजुकी...

Read more

जावा र जावा फोर्टी टु अब नेपालमा उपलब्ध हुने

क्लासिक लिजेन्ड्सले नेपाली बजारमा जावा ब्रान्डका बाइक उपलब्ध गराउने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक...

Read more

होन्डा सिबिआर ६०० आरआर अब नेपाली बजारमा

होन्डाले नयाँ सिबिआर ६०० आरआर मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर नयाँ सिबिआर ६०० आरआर नेपाल ल्याएको हो । कम्पनीले नयाँ सिबिआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गर्न लागेको हो । होन्डाले होन्डा हाइनेस सीबी ३५० सार्वजनिक...

Read more

टोयोटा कोराेला क्रस नेपाली बजारमा सार्वजनिक

टोयोटाकाे नयाँ एसयूभी कोरोला क्रस नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत कोरोला क्रस सार्वजनिक गरेको हो । कम्पनीले यसअघि नै बुकिङ लिइरहेको कोरोला क्रसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको...

Read more

एफआई इन्जिनसहित यामाहा एक्सटीजेड १५० नेपालमा सार्वजनिक

नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० सार्वजनिक भएको छ । डर्ट बाइकका सौखिनहरुले सो बाइक अब नेपाली बजारमा  किन्ने मौका पाउने भएका छन् । कम्पनीले ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० नेपालमा बिक्री शुरु गरेको हो ।यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले औपचारिक रुपमा...

Read more