सेकेन्ड जेनेरेसन हुन्डाई क्रेटाको डिजाइन स्केच सार्वजनिक
हुन्डाईले सेकेन्ड जेनेरेसन क्रेटाको डिजाइन स्केच सार्वजनिक गरेको छ । केही दिनमै प्रारम्भ हुने अटो एक्सपो २०२० मा सार्वजनिक गरिने सो गाडी नयाँ डिजाइन ल्यांग्वेजका साथ आउने भएको छ । नेपाली बजारमा समेत लोकप्रिय रहेको क्रेटाको अर्को पुस्ता कस्तो होला भन्ने धेरैको कौतुहलता छ ।...
Read more