होन्डाको नयाँ बाइक अफ्रिका ट्विन सार्वजनिक
होन्डाले नयाँ बाइक २०२० अफ्रिका ट्विन एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । भारतमा सो बाइकको मूल्य १५ लाख ३५ हजार भारु रहेको छ । नेपालका लागि भने मुल्य निर्धारण गर्न अझै बाँकी नै छ । यो मोटरसाइकल नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी दिइएको छैन...
Read more