आउने भयो जावा बाइक नेपाली बजारमा
निकै नै लोकप्रिय मानिएको जावा बाइक नेपाली बजारमा पनि आउने पक्का भएको छ । जावाको बिक्री नेटवर्कका लागि डिलरको माग गरिएको छ । उपलब्ध विवरण अनुसार हाल जावा ४२ र जावा पेराक नेपाली बजारमा उपलब्ध हुने छन् । श्रोतका अनुसार सो बाइकको मूल्य र अन्य विवरण भने पछि...
Read more
