लकडाउन सहज हुनासाथ नेपालमा टाटा अल्ट्रोज सार्वजनिक हुने
लकडाउन केही सहज हुनासाथ नेपाली बजारमा बिक्रीका लागि टाटा अल्ट्रोज उपलब्ध हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको टाटा अल्ट्रोज नेपालमा आउने धेरैले प्रतीक्षा गरिरहेका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा टाटाका गाडी अनलाइन पोर्टलबाटै बिक्री प्रारम्भ गरेको...
Read more