यस्तो छ नेपालमै बनेको बजाज डोमिनार
बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपालमै एसेम्बल भएको ‘डोमिनार ४००’ बजारमा ल्याइसकेको छ। एचएच बजाजले यसअघि नै डिस्कभर, पल्सर नेपालमै एसेम्बल गरेपनि ‘डोमिनार ४००’ भने पहिलो पटक एसेम्बल गरेको हो।टुरको लागि उत्कृट मानिएको यो महंगो मोटरसाइकलमा गनिन्छ। गत वर्षको बजेटले मोटरसाइकलमा सिसिअनुसार कर लगाएपछि...
Read more