Home / Blogs
Blogs

यस्तो छ ५० लाख पर्ने एमजीको इलेक्ट्रिक कार जेडएस ईभी

एमजी गाडीको विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक भएको छ। ४९ लाख ९९ हजार मूल्य निर्धारण गरिएको गाडीलाई नेपालमा पारामाउन्ट मोटर्सले ल्याएको हो। कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस ईभी हस्तान्तरण गरिसकेको बताएको छ । एमजी जेडएस ईभीले यो भेरिएन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा...

Read more

एमजीको बिजुली कार अब नेपाली बजारमा

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक गरेको छ। एमजी जेडएस ईभी एमजीको सोरुममा समेत आइपुगेको छ । गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमै यसलाई लन्च गर्ने योजना थियो । त्यतिबेलै गाडी डेलिभरी गर्ने कम्पनीको योजनाले अब मात्र सार्थकता पाउने भएको...

Read more

एमजीको विद्युतीय एसयूभी अब नेपाल आउने

नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘एमजी जेडएस’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले ‘एमजी जेडएस’ को लागि प्रि बुकिङको घोषणा गरेको हो।यसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा...

Read more