Home / Blogs
Blogs

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

यामाहाको एमटी १५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस ६ भर्सनको एमटी–१५ सार्वजनिक गरेको हो । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।  यामाहा एमटी १५ यामाहा आर...

Read more

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक हुँदै; दसैं सम्म आउने

यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो मोटरसाइकल दसैं सम्म नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । यामाहा एमटी१५ यामाहा आर १५ भी ३ को ‘नेकेड...

Read more