Home / Blogs
Blogs

सीएफमोटो १५० एनके नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोका बाइकले युवाहरुको मन जित्दै गइरहेको छ । सोही क्रममा नेपाली  बजारमा सीएफमोटो १५० एनके बाइक सार्वजनिक भएको छ । केही दिन पहिले बुकिङ खुला गरिएको सो बाइक हाल विभिन्न सोरुममा उपलब्ध भएको कम्पनीले जानएको  छ । यसले नेपाली बजारमा...

Read more

सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको  सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम...

Read more

टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक

सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजलाई आजबाट आधिकारीक रुपमा नेपालमा बिक्री सुरु गर्ने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसको सांकेतिक जानकारी समेत दिएको छ...

Read more

बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गर्दै भेस्पा

पियाजियोले रेसिङ सिक्स्टीज स्कुटर १ सेप्टेम्बरमा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । भेस्पा रेसिङ सिक्स्टीजको इन्टर्नल एसएक्सएल १५० मोडल जस्तो हुने रहेको जानकारी बाहिरिएका छन । नयाँ भेस्पा स्कुटरको ग्राफिक स्किम १९६० को रेसिङ लिभरिजबाट प्रभावित भएको छ भने सो स्कुटर मार्चमा सार्वजनिक गर्ने योजनामा...

Read more

कासाका २५० डर्ट बाइक नेपाली बजारमा सार्वजनिक

 नेपाली बजारमा चाइनिज ब्रान्डको नयाँ बाइक कासाका २५० सार्वजनिक भएको  छ । नेपाली बजारका लागि स्टाइल ट्रेड लाइन कम्पनीले सो बाइक भित्र्याएको जानकारी प्राप्त भएको छ  ।  यी कम्पनीहरुले बिक्री गर्दै आएका सबै मोडलमा भने मूल्य बढाएका छैनन् । बजारमा धेरै बिक्री हुने र कडा...

Read more

यस्तो छ होण्डाको मोटरसाइकल तथा स्कुटरको बजार मूल्य

नेपालमा दुईपांग्रे सवारी साधनको प्रयोग उच्च छ। कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसावले पनि नेपाल जस्तो देशमा दुइपांग्रे सवारी साधनको प्रयोग उच्च हुने गरेको छ। लकडाउनको कारणले संकटमा परेको अटोमोवाइल व्यवसाय अहिले विस्तारै तंग्रदै गइरहेको छ। अटोमोवाइल व्यवसायमध्ये सबैभन्दा पहिले दुईपांग्रे सवारी साधन...

Read more

हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक

हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक  सार्वजनिक  गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा  सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको  छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको...

Read more

किया सेल्टोस इलेक्ट्रिक भर्सनमा अब छिट्टै सार्वजनिक हुने

किया मोटरको सेल्टोस एसयूभी अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । लिक भएको रिपोर्टमा सेल्टोस ईभीको नयाँ विवरण सार्वजनिक भएको छ । लिक भएको रिपोर्ट अनुसार किया सेल्टोस ईभी सबैभन्दा पहिला चीनमा सार्वजनिक गरिने छ । चीनमा सो कार यही वर्ष लन्च गर्ने तयारी छ ।...

Read more

होन्डा सिबी १५० आर एक्समोसन नेपाली बजारमा छिट्टै ल्याइने

होन्डाले नेपाली बजारमा कम्यूटर सेग्मेन्टदेखि निकै महंगा मोटरसाइकलको बिक्री गर्दै आएको छ । होन्डा सिबी १५० आर एक्समोसन मोडल अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको मोडल हो । होन्डाले यसलाई नेपाल भने ल्याएको छैन । यसलाई नेपाली बजारमा ल्याउने हो भने यसले मूल्य, पावर, स्टाइल र पर्फमेन्सको...

Read more

आउने भयो स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी

स्कोडाले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदैछ । स्कोडा इन्याक नामको सो इलेक्ट्रिक एसयूभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरको दुरी तय गर्छ । कम्पनीले हाल यसको प्रोटोटाइप फर्म पेश गरेको छ । इन्याक ३ ब्याट्री प्याक साइज र ५ पावर भेरिएन्टमा बजारमा पेश गर्नेछ । स्कोडाको सो इलेक्ट्रिक...

Read more

होन्डाले १९० सीसी स्ट्रीट फाइटर मोडल सार्वजनिक गर्ने

जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकलको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले नेकेड डिजाइनमा सीबीएफ १९० आरको पेटेन्ट दर्ता गरेको हो । १५० सीसीबाट अपग्रेड गर्ने ग्राहललाई लक्षित गरेर यो मोटरसाइकल ल्याउन लागेको कम्पनीले जनाएको छ । यससँगै होन्डाको भारतीय बजारमा २००...

Read more

नयाँ फिचर सहित यामाहा एफजी २५ छिट्टै सार्वजनिक हुने

यामाहा एफजी २५ को नयाँ मोडल छिट्टै नै सार्वजनिक हुने भएको छ । कम्पनीले बीएस ६ मोडलको सो बाइक सार्वजनिक गरेको छ । बाइकको नयाँ मोडलमा मेकानिकल अपग्रेड गरिनुका साथै यसको लुकमा पनि परिवर्तन गरिएको छ । साथै यसमा नयाँ फिचर पनि सामेल गरिएको छ...

Read more

यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउने सम्भावना

यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ मोडल ल्याइरहेको छ । कम्पनीले विश्व बजारमा चर्चामा रहेका एनम्याक्स, एक्सटीजेड, एमटी जस्ता मोडल नेपालमा बिक्री गर्दै आएको छ । यस्तोमा यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउन सक्ने मोडलमा पर्छ ।यामाहाले एक्सएसआर १५५ मा पावरफुल रिफाइन्ड...

Read more

फक्सवागनले सार्वजनिक ग-यो दोस्रो एसयूभी टी–रक

फक्सवागनले सन् २०२० मा सार्वजनिक गरिने एसयूभी मध्ये दोस्रो एसयूभीको रुपमा टी–रक सार्वजनिक गरेको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य १९ लाख ९९ हजार तोकिएको छ । यसको वितरण आगामी अप्रिल मध्यदेखि गरिने छ । फसवागन टी रक गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा पेश गरिएको थियो ।...

Read more

थप विशेषता सहित एफआई इन्जिनको साथमा आयो होन्डा युनिकर्न १६०

होन्डा मोटरसाइकल एन्ड स्कुटरले चर्चित युनिकर्न मोटरसाइकल बीएस ६ इन्जिनको साथमा सार्वजनिक गरेको छ । कम्पनीले सो बाइकको बीएस६ इन्जिनको साथमा मूल्य पनि बढाएको छ ।  सन् २००४ बाट उत्पादन सुरु भएको होन्डा यूनिकर्न नेपाली सडकमा पनि बाक्लो उपस्थिति रहेको मोटरसाइकल हो । सुरु १५० सीसी क्षमतामा...

Read more

होन्डाको नयाँ युनिकर्न १५० नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः सार्वजनिक भएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर...

Read more

नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी मध्ये एक भेस्पाको स्कुटर अलग स्टाइल र फिचरको कारण निकै चर्चित रहेको छ । भेस्पाको स्टाइलिस लुक भएको कारण निकै लोकप्रिय रहेको छ । हाल सो स्कुटर नयाँ इन्जिनको साथमा सार्वजनिक गरिएको छ । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा...

Read more

हुन्डाई स्यान्ट्रो बीएस६ भर्सनमा सार्वजनिक हुने

दक्षिण कोरिया कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले भारतमा लोकप्रिय फेमिली कार स्यान्ट्रोको बीएस६ भर्सनको तथ्य सार्वजनिक भएको छ । कम्पनीले सो कार चाँडै नै  सार्वजनिक गर्नेछ । सो कार बीएस६ भेरिएन्टमा १.१ लिटर इन्जिनको साथमा लन्च हुनेछ ।हुन्डाई स्यान्ट्रो बीएस६को डिजाइनमा केही परिवर्तन गरिएको...

Read more

हार्ले डेभिड्सनका सस्ता मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । उत्पादन सुरु भएको एक शताब्दी भन्दा लामो समयपछि आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्ले डेभिड्सन मोटरसाइकल नेपाल भित्रायो। आइएमई अटोमोटिभ्सले हालै मात्र हार्लेको इन्ट्री लेभल मोडल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा ल्याएको छ। स्ट्रीट...

Read more

आउने भयो होन्डाको PCX इलेक्ट्रीक स्कुटर, यस्ता छन् बिशेषता

होन्डा टु–ह्बीलर्सले आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर पिसिएक्सलाई प्रदर्शन गरेको छ। इलेक्ट्रीक सवारी निर्माणमा पछिल्ला दिन सबै सवारीसाधन निर्माता लागेको समयमा कम्पनीले एसियाली बजारलाई हेरर यो स्कुटर निर्माण गर्न लागेको जनाएको छ ।  कम्पनीले यो स्कुटरमा निकै शक्तीशाली मोटर दिने जनाएको छ । यसमा प्रयोग हुने व्याट्री...

Read more