डुअल कलर टोनसहित सुजुकीको ‘इग्निस’ अब नेपाली बजारमा
सुजुकीको नयाँ जापानिज कम्प्याक्ट एसयुभी ‘इग्निस’ नेपाल आउने भएको छ। फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ । यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध हुने मारुति-सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकपले जनायो ...
Read more